
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालवातावरणीय प्रभाव मूल्याँकनको आधारमा भनिएपनि खानीजन्य वस्तुमा ढुँगा, गिटी, वालुवा निकासी गरी भारतसँगको व्यापार घाटा न्यूनिकरण गर्ने एक बहाना मात्र रहेको बताउँदै यसले मधेशमा प्रलय आउने सम्भावना बढी रहेको औल्याए ।
५ वर्ष अगाडि · देश काल
देश कालनदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै सरकारले जनतालाई मुर्ख बनाउन मात्र खोजेको छ। यस्ता जनविरोधी कार्यक्रम कुनै हालतमा हुन् नदिने चेतावनी पनि उनले दिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारतत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालचुरे विनाशको असर प्रत्येक वर्ष तराई मधेशमा बाढीको बेला देखिने गरिएको छ । चुरे विनाशकै कारण पनि तराई मधेशको सयौं गाउँ डुबानमा परी सयौँ जना विस्थापित हुने गरेको छ । मेडिकल कलेज खोल्नुपर्ने नितान्त आवश्यकता भएपनि वन जँगल मास्नुको विकल्प खोजेर गर्नुपर्ने माग वन प्राविधिक समाजले अघि सारेका हुन् ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरमन्दिरको वरिपरी अतिक्रणहरु खाली गराउने अभियानमा लाग्ने बताउँदै उनले मन्दिर ट्रस्टीकरण नभएसम्म अभियान नरोकिने बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा धान प्रशोधन केन्द्र संचालनमा आउने भएको छ । सोमबार सो केन्द्रको शिलान्यास गरिएको छ । प्रदेश नम्बर २ को धनुषाको सबैला नगरपालिकामा नगर प्रमुख बिजय शंकर प्रसाद शाहले प्रशोधन केन्द्रको शिलान्यास गरेका हुन् । सबैला नगरपालिका स्थित रधुनाथपुर वडा नम्बर १२ मा र
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसहमतिपत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीको हस्ताक्षर रहेको छ भने संयुक्त संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी,पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द प्रसाद चौधरीको हस्ताक्षर रहेको छ । समितिले लामो समयदेखि रेशम चौधरीको रिहाइलगायतका माग राखेर
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारठाकुरलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएपनि अझसम्म स्पष्टिकरण पेश नगरेको भन्दै जेठ १५ मा पुनः २४ घण्टे अल्मिेटम सहित कारवाहीको चेतावनी पनि दिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो । यो वर्ष पनि परीक्षा गर्ने अवस्था नभएका कारण यो निर्णय गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकायस्तै, बुधबार सबै पालिका केन्द्र तथा मुख्य शहरमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरिएको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
ब्यूरो-रिपोर्टरटेललाई पक्राउ गरी अधिकार प्राप्त अधिकारीबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसोही क्रममा पत्रकारहरुलाई अधिकारिक निकायबाट जारी गरिएको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने भनिएको छ ।
५ वर्ष अगाडि · देश काल