
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरआर्थिक वर्ष सम्पन्न हुन डेढ महिनाभन्दा पनि कम रहेको समयमा योजनाहरु स्थगित भएपछि यस आर्थिक वर्षमा पनि विकास निर्माणको कार्यहरु नहुने देखिएको स्थानीयहरुले गाउँपालिका अध्यक्षलाई प्रतिकार गर्ने समेत दिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिटिकटकमा अहिले सोही फिचरको भिडियोको बिगबिगी देखिएको छ । युवतिहरुको फेसलाई पोर्न फिल्मकी सनि लियोनी, मिया खालिफा लगायतका अभिनेत्रीहरुसँग मिलाएर भिडियो राखिदिएको देखिएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालनियम अनुसार विगत लामो समय देखि नेपाल स्काउटका आधिकारिक इकाईहरुमा आवद्ध प्रशिक्षित प्रौढ र युवाहरुलाई अवहेलना गरि नेपाल स्काउटको मर्म विपरित कार्य सम्पादन भएकोमा हामी घोर भत्सना गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।
५ वर्ष अगाडि · पालिका खबर
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजयता, सहनीको अवस्था गम्भिर रहेको र उनको थप उपचारको लागि बाहिर लैजाने तयारी गरिएको बताइएको छ । सहनीको शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरोका पर्सा जिल्ला सँवाददाता (स्ट्रीञ्जर) समेत रहेका साहले हस्पिटलका कर्मचारी, डाक्टरलाई धम्काएको, सामाजिक सञ्जालमा आपत्तिजनक कुरो लेखेको उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरोसँगको कुराकानीमा नेता साहले समाचारहरुमा आएको डा. झा र मुख्यमन्त्रीका स्वकीय सचिव जीतेन्द्र यादवको जुहारीको सन्दर्भमा समाजिक सँजालमा यसरी दोहोरी नखेली पार्टी एकता जोगाउन तर्फ उन्मुख हुनुभन्दा फुटाउनुतर्फ लागेकोप्रति दुःख जनाए ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो अपरेशनलासको प्रकृति हेर्दा लास सडेको र किराले खाएको अवस्थामा देखिएको हो । घटना के कसरी भएको बारे प्रहरी टोलीले तत्काले घटनास्थलको मुचुल्का उठाएर घटनास्थल सील गरिदिएको प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिकउनले हैसियतबालाले भनाउँदाले पार्टीको लेटरप्याडमा जारी गरेको विज्ञप्ति केन्द्रीय कार्यालय बालकुमारी, काठमाण्डौं रहेकोमा चलानी नम्बर खाता सोही कार्यालयमा रहेकोले सत्य तथ्य जाँचबुझ गरी हैसियत देखाइ दिन चुनौति समेत दिएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारत्यस्तै, आयोगले यादव पक्षलाई पनि राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची अनुसार निवेदन दिन पत्र पठाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले भने, ‘नेपालको झन्डाको पहिचानसहित समुद्रमा नेपालले पानी जहाज सञ्चालन पाउनका निम्ति सात÷वटा अन्तर्राष्ट्रिय सम्मेलन ९कन्भेसन०हरु छन् । रेडिफाइ गरेर संसद्बाट अनुमादोन गर्न पर्नेछ । साथै, सन्धी तथा महासन्धीहरु संसद्मा पेश गरेर छलफल गरिएको अवस्था छ । त्यसपछि झन्डाको पहिचानसहित पानी जहाज चल्न पाउनेबारे कुरालाई अघि बढाइएको छ ।’
५ वर्ष अगाडि · प्रमुख समाचार