
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोसो क्रममा निगमका महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमको आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए। निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउने धेरै सम्भावना रहेको र त्यसमा सरकारको सहयोग चाहिने उनले बताए।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रदेश ब्यूरोसो प्रशिक्षणको क्रममा बाढी पहिरो प्रभावित वा पानीमा डुबिरहेको अवस्थामा, तेज गतिको पानीमा बगिरहेको अवस्थामा सुरक्षाकर्मीले आफू बच्दै अरुलाई कसरी बचाउने सम्बन्धी अभ्यास गरेको हो ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
राजनीतिकसोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।
५ वर्ष अगाडि · राजनीतिक
दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म बजारहरु खुल्ला गर्ने निर्णय गरिएको हो । सो समयमा बजार वा पसल खोल्दा अनिवार्य रुपमा स्वास्थ्यको मापदण्ड पालना गर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसूर्यदेवले पारिवारिक रिसईबी र सम्पत्तिको कारण आपराधिक समूहलाई पैसा दिई आफ्नै भाइमाथि गोली प्रहार गराएको प्रहरीको भनाइ छ । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनसुजीतले आफ्नो निवेदनमा आरोप लगाएका छन की उनले आफ्नो गीत मार्फत नारीलाई अनादर गरेको र समाजको छवी खराब पारेको छ । उनलाई विभिन्न धारा लगाएर कारवाहीको माग गरिएको हो ।
५ वर्ष अगाडि · मनोरञ्जन
जिल्ला संकट व्यवस्थापन समिति धनुषाको सोमबार बसेको बैठकले आगामी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · देश काल
गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालउनले भने, –“यहाँ केही मान्छेहरुको नीजि जमिन छ , पर्खाल भएपछि उनीहरुलाई जग्गा जमिन अनैतिक रुपमा विक्री गर्नको लागि समस्या हुने भएकोले विरोध गर्न लागेको छ । हामी पूर्ण कानुनी रुपमा गरिरहेका छौँ । सबै कागजातहरु छन् ।”
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोउक्त सामान यहाँसम्म ल्याउन राइन ग्रुपका सञ्चालक सलामत राइनले पनि अहम भूमिका निर्वाह गरेका छन् । आवश्यकता अनुसार उक्त कन्सन्ट्रेटरहरु प्रादेशिकदेखि अन्य अस्पतालहरुमा उपयोग पश्चात फिर्ता लिने गरि सेवा उपलब्ध गराउन सक्ने प्रावधान जिल्ला स्वास्थ्य कार्यालयको जिम्मेवारी अन्तर्गत रहेको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजएउटै जग्गामा दुवै पक्षले दाबी गरेपछि भनाभन हुँदा विवाद भएको थियो । सोही क्रममा धीरेन्द्र र उनका परिवारजनहरु मिलेर सामुहिक रुपमा कुटपिट गरेको आरोप छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०र१० गरी ६४० परिवारलाई महेन्द्र नारायण निधी आवास योजनाअन्तर्गत घर बनाउने योजना बजेटमा समावेश गराउने राउतले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो