
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरसँचालका आलमले उपभोक्ताले चितवासपको वेभसाईट मा गएर अर्डर गर्न सकिने बताए । उनले फोन मार्फत मा फोन गरी समान अर्डर गर्न सकिने पनि बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिसनपुर चोकबाट बोदेबर्साईन बजारतर्फ जाँदै गरेको ‘अन टेस्ट’ मोटरसाइकललाई स १ त २७२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चौधरी घाइते भएका थिए । घाइते चौधरीलाई ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको मोबाईल गाडीमा राखी उपचारका लागि रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहान पठाइएको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउनले जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँमा सडक बनाउने नाउँमा ठूलो रकम खर्च गरिसकेको भएपनि सो सडकमा अझै पानी रहेको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोमुख्यमन्त्री स्वच्छता अभियानको लागि ३१ करोड रुपैयाँ छुटयाएको छ भने मठ मन्दिर सौन्दर्यीकरण र निर्माणको लागि १५ करोड रुपैयाँ छुटयाएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकयादवले झालाई अलीकति पनि बुद्धि विवेक छ भने निर्वाचन आयोगमा गएर कार्यकारिणी सदस्यहरुको नामाबली हेर्न चुनौति पनि दिएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारभर्खर नियुक्ति भएर गएको र कार्यकाल सम्हालेको एक वर्षमा बाहिरी जिल्लाको कर्मचारीले यति ठूलो रकम हिनामिना गर्ने हिम्मत गर्न नसक्ने बुझाइ मन्त्रालयको छ । अहिले गाउँपालिकाले उनीहरूलाई काममा लगाएको छैन । मन्त्रालयले भने हाजिर गराउन भनेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिचिकेन आईटम, मटन आईटम, बिरयानी, रोस्ट सहित फलफूलसम्म पनि होम डेलिभरी गरिरहेको छ । फूमाटोको वेभसाईट मा गएर अर्डर गर्न सकिने सँचालक साहले बताए । यसका साथै, मोबाईल एक 'फूमाटो' पनि डाउनलोड गरी मोबाईलबाटै अर्डर गर्न सकिने बताए ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
पत्रपत्रिकाठाकुर निकट नेता डा. सुरेन्द्र झाले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पार्टीभित्र बहुमत र अल्पमतको खेलमा लागेको भन्दै आयोगको निर्णयबाट त्यस्तो खेलको अन्त्य भएको बताए। ‘अब उपेन्द्रजीले गल्ती महसुस गरी आफूलाई सच्याउनु पर्छ।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारस्थानीयहरु प्रहरीको डरले क्यामराको अगाडी बोल्न नचाहे पनि प्रत्तिक्रिया लिने क्रममा स्थानीयले बताएका छन् । महोत्तरीमा अधिकांश प्रहरी चौकीहरुले तस्करसँग सेटिङ्ग गरेर अवैध सरसमानको तस्कर समेत गरेकाछन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकाकुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिले घुस मागेको भन्ने सर्वसाधारणको उजुरी परेमा अख्तियारले आफ्ना कर्मचारीमार्फत घुस रकम दिएर रंगेहात पक्राउ गर्ने गरेको थियो।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालउद्घाटन समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वागत मन्तव्य राखेका थिए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसोमबार स्थानीय विद्यार्थी नेता विजय कुमार यादवको नेतृत्वमा शहिदनगर नगरपालिका वडा नम्बर १ कुम्भकरणमा गरिएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर