
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालसयौ जनाको सहभागीतामा सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका शहिदनगर नगर पार्टी अध्यक्ष तनुकलाल यादव विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए । कार्यक्रममा राम किशोर पासवान , वैधनाथ मण्डल, हेमशन्कर भण्डारी, राम कुमार यादव, राजदेव साह लगायतको अतिथिहरु समेत सहभागी भएका थिए ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधियसप्रकारका घटनामा साइबर अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही हुने व्यवस्था रहेको छ । सो ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई एक लाख जरिवाना वा पाँच वर्षसम्म कैद अथवा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
जिल्ला प्रशासन कार्यालय धनुषाबाट आईतबार जारी गरिएको सूचनामा धनुषा जिल्लाको कोभिड–१९ को अवस्थालाई मध्यनगर गर्दै निकट भविष्यमा आउने चाडपर्व सहित कृष्ण जन्माष्टमीको अवसरमा परापूर्वकालदेखि लाग्दै आएको मेलाहरु नलगाउन सूचना जारी गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोस्वास्थ्य कर्मीहरुको अहमभुमिका रहेकोले पैसाको साथै धर्म पनी कमाउँछ। स्वास्थ्य कर्मीहरुले ईमानदारी पुर्वक लागन आग्रह समेत गरे। पुर्णखोप कार्यक्रम गाउँपालिका अधयक्ष जालिम मियाँको अध्यक्षतामा सम्पन भएको थियो।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजसो सडकमा अहिले जेसिबी लगाएर माटो लेबलिँगको कार्य सुरु गरिएको तथा भोली सोमबार ग्राभेलिँग गर्ने सहमति भएको हो । उद्योग वाणिज्य सँघका अध्यक्ष जीतेन्द्र महासेठले यसै हप्ताभित्र सो सडकमा पिच गर्नको लागि सहमति गर्न छलफल गर्ने आश्वासन दिएपछि चक्काजाम खोलिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
सनाखत गर्नका लागि नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा÷स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने आयोगद्वारा जारी सूचनामा जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोहुण्डी रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई जगरनाथपुर बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारबीपी राजमार्गस्थित रोशीगाउँपालिका वडा नम्बर ७ मा सडक माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएकालाई प्रहरीले उद्धारको लागि धुलिखेल अस्पताल ल्याएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२०६५ साल भदौ २ गते सप्तकोशीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार थियो। सप्तकोशीको पानीको कटानका कारण सुनसरीको साविकका गावस हरीपुर, प्श्चिम कुशाहा र लौकही गाविसमा हजारौ विघा खेतियोग्य जमिन भरुभुमि बनेको थियो। त्यस्तै ५ हजार भन्दा बढि घर परिवारको उठिवास भएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
जिम्मेवारी हेरफेरपछि मन्त्री यादवका प्रशँसक सहित उनका पार्टीका समेत कार्यकर्ताहरुले समाजिक सँजालमा असन्तुष्टता जनाएका छन् । फेसबुकहरुमा जिम्मेवारी हेरफेरपछि केही जनाले जिम्मेवारी हेरफेरले प्रदेश सरकार दुरुस्त नहुने भनेर प्रतिक्रिया जनाएका छन् । मन्त्री यादवले यसलाई सहज रुपमा लिन आग्रह गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारअहिले हुलाकी सडकमा देउरी परवाहास्थित सडकमै अधिक पानी जमेको कारण सवारी साधनको आवतजावत रोकिएको हो भने धनुषाको पूर्वी क्षेत्रबाट जनकपुरसम्म आउनको लागि सानो दुरीमा शहिदपथ नै वैकल्पिक बाटो भएपनि ठेकेदारले सडक नबनाउँदा बिजोग भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेशलाल यादव, जिल्ला सदस्य दायाराम यादव , नगर सचिव कृष्ण राउत, महिला नेत्री श्रीबिन्दु मास्के, वडाध्यक्षहरु सत्यनारायण कुमर,रामचलितर महतो, नेता बिसुनदेव यादव लगायतको उपस्थित रहेको थियो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर