
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
क्राईम ब्यूरोबालकलाई सोही ठाउँ बस्ने केही बदमासहरुले नशामा उनलाई कैँची घोपेको बयान दिएका छन् । यद्यपी, उनले उनीहरुको नाम भने भनेनन् । जानकारी अनुसार, सो ठाउँमा रहेको साईकल मर्मत पसलमा उनलाई कैँची घोचेको थियो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरविगत १४ वर्षदेखि पत्रकारिता गर्दै आएका साह पत्रकारिता विषयमै स्नातकोत्तर गरेका छन् भने लामो समयदेखि पत्रकारिता प्रक्षिणसमेत दिदै आएका छन् । हाल घोषणा भएको प्रेस जनमत संघको केन्द्रीय तदर्थ समितिमा साह अध्यक्ष र बाँकी ५० जना केन्द्रीय सदस्य रहेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?एक वर्ष १५ दिनको छोरा सहित उनी अदालत र प्रहरी धाईरहेकी छन् । उनले श्रेष्ठसंग बिबाह पनि नगर्ने आफुलाई अंश र सम्पतीको कुलै लोभ नरहेको बताउदै श्रेष्ठ उपर कानुन अनुसारको कडा कारवाही हुनुपर्ने मांग गरेकि छन् । एसपीखवरमा पुरन गुप्ताले समाचार लेखेका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
राजनीतिकतर, जुन प्रकारले मुख्यमन्त्रीको होडिँड बोर्ड च्यातियो त्यो सँकिर्णता र राजनीतिक प्रतिशोध मात्र रहेको यादवले थपे । उनले अब लगाउने बोर्ड हटाउन चुनौति समेत दिएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोमुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन सुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक गाडीहरु पहिलेझैँ आउजाउ गरिरहेका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले प्रशिक्षार्थीलाई शपथ गराए । प्रहरीलाई व्यावसायिक एवं प्रभावकारी ढङ्गबाट कर्तव्य निर्वाह गर्न आवश्यकपर्ने ज्ञान, सीप र कला प्रदान गर्न प्रशिक्षार्थीलाई २३४ कार्यदिन तालिम प्रदान गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरमानव अधिकारकर्मी मुकेश मिश्रले संचालन गरेको कार्यक्रममा नागरिक समाजको अगुवा शिवचन्द्र चौधरी, रजनिकान्त झा, मानवअधिकारकर्मी सुन्दरश्याम यादव, महिलाअधिकारकर्मी रम्भा, ओरेक प्रतिनिधि ममता साह, भोर प्रनिनिधि उमेश साह, पत्रकार मुकेश मिश्र, समाजिक अभियन्ता अनबरुल अंसारी, यूवा नेता भागनारायण महतो लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारपिडित महिलाका २ छोराछोरी छन् । आर्थिक अबस्था कमजोर भएका कारण उनका श्रीमान रोजगारीका लागि विगत दुईवर्षदेखि कुवेतमा छन् । पिडितले एक्लैले अरुको घरमा मजदुरी गरेर घर सम्हाल्दै आएकी छिन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरविदाई तथा स्वागत कार्यक्रममा वार्डअधयक्ष मौजिलाल साह, सरपंच समसुल मिया,जवाहिर साह , पटेल , सुनिल कुशवाहा, ताराचन्द पंडित, जगदिस पास्वान, मुसलिम मिया, भारत का सिकटा को मानव अधिकार कर्मी,मन्टु सराफ, एसएसबीका जवान संतोष कुमार ,कारण पटेल, बिनय यादव,लगायत प्रहरीहरु को सहभागिता रहेको थियो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालविमानस्थलमा आइतबार मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको थियो । मौसम खराबीले भिजिबिलटी कम हुँदा पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएकोे बुद्धएयरले जनाएको छ । यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडान केही विलम्ब भएको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनउनको भारतीय आधार कार्डमा ९३३७४४००६६८४ नम्बर रहेको छ । केदार यादवले फेसबुकमा राखेको प्रोफाईलमा समेत भारतीय झण्डा झुण्डयाउनुले उनी भारतीय नागरिक रहेको बुझिएको छ । एक प्रोफाईलमा नेपाली झण्डा पनि झुण्डयाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
हिन्दु धर्मावलम्बीहरुको अराध्यदेवको रुपमा भगवान कृष्णको जन्मोत्सवको रुपमा प्रत्येक वर्ष कृष्णाष्टमी मनाउँदै आएको छ । भोली कृष्णाष्टमीको अवसरमा धनुषा सहित तराई मधेशको विभिन्न ठाउँमा भव्य मेला, साँस्कृतिक कार्यक्रम, नाचगानहरु लाग्नेछ ।
५ वर्ष अगाडि · देश काल