
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो अपरेशनयसरी डयुटीकै बेला प्रहरीको बर्दि लगाएरै एक स्वास्थ्य जस्तो सँवेदनशिल क्षेत्र मानिएको सिटी स्क्यानको ल्याबमा गएर बियर खानु प्रहरीको अनुशासन विपरित मानिन्छन् । अनुशासनहिनताको लागि उनलाई कारवाही समेत गर्न सकिने बताइन्छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरयुवा अभियन्ता कैयुम राइनले जिल्लाको विभिन्न गाउँस्तरमा समिति गठन गर्ने कार्यक्रम गर्ने समेत रहेको बताउँदै गाउँस्तरबाट रक्त जम्मा गर्ने बताए । सो कार्यक्रममा सलामत राईन सहित गाउँकै १९ जनाले रक्त दिएका हुन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकार्यभार सम्हाल्दै अधिकृत यादवले शिक्षा शाखामा हुँदा देखाएको इमान्दारितालाई दृष्टिगत गरी प्रशासनीक कार्यको जिम्मेवारी समेत सफलता र कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता जाहेर गरे ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारतर, केही बेरपछि बिरामी बोक्नेहरु जोरधारा पुग्दा नरबहादुर श्रेष्ठ तेहि देखेपछि झुक्याएको र बाटो समेत सफा नगरिदिदा स्थानीयहरु आक्रोसित बनेका थिए । सोही समय उनको कठालो समातेर हातपात गरेको बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षक नियुक्तीको विषयलाई लिएर आफूहरूले शिक्षा समन्वय ईकाई, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराएको भएपनि कतैबाट सुनुवाई नभएको संघर्ष समितिका संयोजक महतोले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजानकी मन्दिर र मडवा क्षेत्रमा भिडियो सुटिँगको लागि मन्दिर व्यवस्थापन समिति, प्रशासनसँग अनुमति लिएर मात्र सुटिँग गर्नुपर्ने अवधारणा, मन्दिरको गोफा भित्र (मूल मन्दिर) मा क्यामेरा, मोबाईल प्रतिबन्ध गर्ने पनि जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट । रौतहटका सँचारकर्मी सँजय सहनीले पत्रकार फँसाउने काण्डमा आफूलाई समेत मुछिएको दाबी गरेका छन् । उनले प्रहरी आफ्नो कर्मचारी बचाउन आफूलाई फँसाउने षडयन्त्र गरेको बताएका छन् । केही दिन अघि रौतहटकै एक सँचारकर्मीलाई फँसाउन जिल्ला प्रहरी कार्यालय रौतहटका घुमुवा मनोज साहले पत्रकारको गाडीमा
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारउनले शहीद परिवारको रोजगारी तथा घाइतेहरुको भरणपोषणको लागी प्रदेश सरकारले बजेट विनियोजन गरि सकेको दाबी गरे । तर शहिद परिवारले आफूहरुलाई कार्यक्रममा बोलाएर ठगेको प्रतिक्रिया पनि दिएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसका साथै, यात्रुहरुको सुविधाकै लागि निकट भविष्यमा यात्रुको सुबिधालाई मध्य नजर गर्दै अनलाईनबट समेत टिकट काटने ब्यवस्था मिलाउदा मिलाउदै गत भदौ ९ गते लहानस्थित ट्राफिक प्रहरीले ज्यातदी गरेको भन्दै बस व्यावसायीहरुको समान फिर्ता गर्न माग गरेको हो । सो क्रममा ट्राफिक, जनपद प्रहरी सहित लहान नपाका नगर प्रहरीले बस मजदुरहरुको समान लिएको आरोप छ । सो समानहरु फिर्ता गरिदिनको लागि दबाब दिने निर्णय गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकपार्टी सुदृढिकरण, संगडन विस्तार एवं जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो अपरेशनपक्राउ गरि ६ नम्बर गण राजविराजलाई जिम्मा लगाएका थिए । तस्करीमा पक्राउ परेका रैन र मियाँलाई कुनै कारवाही नगरी छाडेको श्रोतले जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारउनीहरुले मधेशी दलालोको भोँट दोगे तो अ‍ैसा रोड पाओगे जस्ता नाराहरु पनि लगाएका थिए । नागरिकहरुले आफ्नो मूल्य ५०० भन्दा कम लगाएर भोँट दिँदा विकासको अवस्था यस्तो दयनीय भएको भन्दै राजमार्ग आवतजावत गर्नेहरुलाई लज्जाबोध पनि गराएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार