
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालएकदिने वर्कशप कार्यक्रममा जेसिजका पदाधिकारी तथा सदस्यहरुलाई समाजिक कार्यमा अग्रसरता भावी नीति, आगामी कार्यक्रमहरुको बारेमा प्रशिक्षण दिएको हो । उनीहरुलाई समाजीक कार्यको लागि तौर तरिका र आउन सक्ने समस्याको उपायहरुबारे समेत प्रशिक्षण दिएको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपार्टीमा मनमानी गर्दै मधेश र मधेशीलाई बिर्सेकै कारण आफूहरु अलग भएर मधेशीको अधिकारका निम्ति लोसपा बनाएको बताए । ‘लोसपाले मधेशी, आदिवासी, जनजाती, पिछडिएका वर्गको अधिकारलाई स्थापित गर्छ’ उनले भने, ‘मधेशमा सबैभन्दा ठूलो पार्टी यहीं बन्छ ।’
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसहयोग गर्न सहयोगी मनहरुले बिरामी कृष्ण कुमार रामको बुवा राजीन्दर महराको बैंक खातामा रकम जम्मा गरि सहयोग गर्न वा प्रत्यक्ष रुपमा भेटेर वा फोन नं. 9860290183 र 9818573283 सम्पर्क गरि विरामीबारे वा सहयोग बारे जानकारी समेत लिन अपिल गरेका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारलाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी हुदा लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने थापाको भनाई छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकमहतोले पार्टी निर्माणको क्रममा आफूहरु निस्वार्थभावले लागे पनि त्यसलाई उपेन्द्र यादवले दुरुपयोग गरेको र आफ्नो पार्टीलाई फुटबाट जोगाउनको निमित्त प्रयोग गरेको आरोप लगाए ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालमेयर साहले गृहमन्त्री खाँणलाई ब्रिफिँग गर्दै कमला तटबन्धको दीर्घकालिन योजना र योजना यथाशिघ्र कार्यन्वयको माग गरे । सो क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, दुवै जिल्लाका प्रहरी प्रमुख सहित नगर प्रमुखहरुको पनि सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
नगर शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा प्रत्येक तहमा उपल्लो कक्षाहरु मावितहका कक्षा १२, ११, १०, ९ सम्म, निमावि तहका कक्षा ९, ८, ६ तथा प्रावि तहका ५, ४ र ३ कक्षा सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न भनिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालबेलका नगरपालिकका प्रमुख दुर्गाकुमार थापा र उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले कोशी कटानले बर्सेनि उदयपुरको बेलकावासी पीडित बन्नु परेको उल्लेख गर्दै यहाँका झन्डै पाँच किलोमिटर लम्बाइ क्षेत्रमा दुई हजारभन्दा बढी घरपरिवार कोशी कटानका कारण विस्थापित हुने अवस्थामा आइपुगेको जानकारी गृहमन्त्री खाँणलाई गराए । कटानबाट बर्सेनि यो क्षेत्र सङ्कटमा पर्दै गएको बेला गृहमन्त्री खाँणको निरीक्षणले यस क्षेत्रका बासिन्दा समस्या समाधान हुने भनेर उत्साहित भएको जिल्ला प्रहरी कार्यालय
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोपसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको गहनासहित शनिवार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ८ मुलाबारीका १९ बर्षिय टक्कर बहादुर मगराती मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए । उनको साथबाट सात तोला चाँदीको गहना बरामद भएको उनले जनाए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारयुवाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएकाले महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालइलाका प्रहरी कार्यालय लहानबाट खटि गएको सिभिल डे्रेसका सई चन्दन कुमार यादव तथा लहान ट्राफिक सहितको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स.९प. ६३८ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा चालक सिंहले बोकेको झोलाबाट लागुऔषध भेटिएको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालयसअघि महन्थ ठाकुरको पक्षमा देखिएका मेयर मण्डल उमा शँकर अरगरियासँग अधिक नजिकी मानिएका थिए । तर, जनप्रतिनीधि किनबेचको समयमा मेयर मण्डलले उपेन्द्र गुट रोजेका छन् ।
५ वर्ष अगाडि · देश काल