
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
बिज्ञान-प्रबिधिसमाजिक सँजालमा भिडियो प्लेटफार्मको राजा मानिने युटुबमा १० लाख अर्थात १ मिलियन सब्सक्राईबर पुरयाउन सफल भएका शर्माले छोटो समयमै गोल्डेन (सुनौलो) बटन प्राप्त गरेका छन् । उनलाई युटुब कम्पनीले सो बटन प्रदान गरेको हो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरसो कार्यक्रममा विशिष्ट अतिथिमा योङ्ग कम्युनिस्ट लीग प्रदेश कमिटी सदस्य रामकिशोर पासवान, रुपेश बिराजि अतिथि वडा नम्बर २ का वडा अध्यक्ष जैसिलाल भिनबार, नगर सचिव रामकुमार यादव लगायत सय बढी नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकउनीहरुले आफूखुसी लोसपा रोजेका हुन् । त्यसको लागि निर्वाचन कार्यालय धनुषामा आएर जनप्रतिनीधिहरुले लोसपा रोजेको लोसपाका नेता सँजय कुमार साहले जानकारी दिए । अन्य विभिन्न स्थानीय तहमा पूर्व राजपा तथा जसपाका पनि जनप्रतिनीधिहरुले लोसपामा सनाखत गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारकुटपिट गर्नेहरुले उनले अस्पतालभित्रै रक्सी खाएको कारण कुटपिट गरेको बताएका छन् । अस्पतालमा रक्सी खाएर डयुटी गरेको भन्दै कुटपिट गरिएको भन्दै थियो । यसका साथै, केही जनाले अस्पतालमा इन्टर्नको लागि गएकी नर्सलाई जिस्काएको आरोपमा कुटपिट गरिएको पनि प्रतिक्रिया दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनभारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए ।
५ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजएसपी राठौरले महिलाको विषय अतिसंवेदनशील हुने भएकाले जाहेरी लिएर कारवाही अघि बढाइएको र गाउँका अगुवाहरुलाई यस घटनालाई राजनीतिक विषय नबनाई प्रहरीलाई अनुसन्धान गर्ने वातावरण बनाईदिन आग्रह गरिएको जनाए ।
५ वर्ष अगाडि · गाउँ / समाज
चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजइलाका प्रहरी कार्यालय यदुकूहा, इलाका प्रशासन कार्यालय यदुकूहा र सशस्त्र प्रहरी बल यदुकूहालाई बोधार्थ गर्दै वडाध्यक्ष नागेन्द्र मण्डलले सो सूचना जारी गरेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरजानकारी अनुसार, हातपात गर्नेहरु महोत्तरीको बगरा गाउँवासी रहेका छन् । सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । बुधबार आपसी मेलमिलाप गरी छाडिएको बताइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनप्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्। गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्। सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन्।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालमुख्यमन्त्री राउत र मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै तिक्तता देखिन्छ । मन्त्री यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा नलिई राजीनामा दिने हल्ला राजनीतिक वृत्तमा फैलाइएको थियो । तर, मन्त्री यादवले आफूले राजीनामा नदिने बताउँदै आज पदभार ग्रहण पनि गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजदुखि मण्डल विदेश जाँदा घरमा कुनै कागजात समेत नभएकोले उनलाई खोज्न पनि गाह्रो भएको छ । एकातर्फ उनीसँगै बस्ने कपिलले दुखि नेपाल फर्केको बताउँदा विभिन्न शँका उपशँका उब्जेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज