
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालकर्मचारीहरुले आफ्नो हातमा कालोपट्टि बाँधेर विरोध जनाएको धनुषाधाम नगरपालिकाका प्रशासकीय अधिकृत सँजीत दासले जानकारी दिए । स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई बायपास गरेको भन्दै विरोध जनाउन बाध्य भएको दासले बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनिजामति कर्मचारी दिवस मनाइरहँदा एक निजामति कर्मचारी घुस सहित पक्राउ परेका छन् । यसवर्ष एउटा पनि सर्वोत्कृष्ट निजामति कर्मचारी भेटाएका छैनन् । देशभरिबाट ४० जना मात्र कर्मचारी पुरस्कृत भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोजसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य डा. रिना यादव, चमेली देवी दास, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादव, बौद्धिक पेशाकर्मी महासंघका धनुषा अध्यक्ष ब्रजकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरो'अस्पताललाई अढाइ लाख बुझाउन हामीसँग न पैसा थियो न घरबाट पैसा खोजेर ल्याए दिने मान्छे त्यसैले म आफैं ऋण खोज्न घर आए तर ६ दिन सम्म खोज्दा पनि कसैले ऋण दिन्न मानेनन्' बच्चाको जेठी आमा रीता सदाले बताउछिन् पैसा खोज्दा खोज्दै बच्चालाई एक्लै छाडेर अस्पतालबाट सबैजना घर आइसकेको थिए तर अस्पताललाई तिर्ने पैसा के उपाय हुनु हामीलाई अस्पताल फिर्ता जान्न बस भाडा पनि भेटाएन ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारउक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश नंं २ का सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय कार्यालय प्रादेशिक अस्पतालको हातामा सञ्चालनमा ल्याएका थिए भने यस मातहत रहने गरी मुजेलियामा अस्पताल पनि सञ्चालनमा ल्याएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनाम सार्वजनिक गरिएको ४० कर्मचारीमध्ये एउटा पनि मधेशी मूलका कर्मचारीको नाम परेका छैनन् । गोरखापत्रमा सार्वजनिक गरिएको नाममध्येबाट एउटा पनि मधेशी कर्मचारी सम्मान पाउने लायक देखिएनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरबस चालकहरुले जबरदस्ती बसपार्क भित्र बस नछिराउने तथा यात्रु सुविधाको लागि सीधा राजमार्गमा चलाउन खोज्दा ठेकेदार पप्पुले गुण्डा परिचालन गरेका छन् । परिचालन गरिएका गुण्डाहरुले बीच राजमार्गबाट बस जबरदस्ती छिराउने गरिन्छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोआन्तरिक श्रोतमा ४९ लाख ६० हजार रुपैयाँ मात्र प्रस्तुत गरिएको छ । गत बर्षको नगरपालिकाको नाममा मौज्दात रहेको १२ करोड ३१ लाख २३ हजार ५९० रुपैयाँ गरी कुल ५२ करोड ७० लाख ४० हजार ५९० को बजेट प्रस्तुत गरिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचार‘ चालु आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाको लागि बजेट पनि छुट्टाएको छ, मन्त्री साहले भने, तर हाम्रो पहिलो प्राथमिकता जचुकालिको छापाखाना संचालन हो । त्यो संचालन गर्न नसकेको खण्डमा प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरिद गर्छ ।’
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजघटना स्थलमा ईलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर मुचुल्का उठाई अहिलेसमम मृतकको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियका प्रहरी निरिक्षक दिपक थापाले जनाएका छन।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको कारण विगत कैयौँ महिनादेखि स्थगित गरिएको लाईसेन्सको लागि परीक्षा पुनः सुचारु भएको छ । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गरेको छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगा
५ वर्ष अगाडि · देश काल