क्राईम ब्यूरोसिरहामा लागुऔषध कारोवारी उपर प्रहरीले चलायो गोली, विद्यानन्द यादवसहित ६ जना पक्राउ
घटनापछि प्रहरीले भारतको बिहार राज्यका २२ वर्षीय बिद्यानन्द यादवसहित ६ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा सप्तरीको रुपनी गाउँपालिका–४ का ४० वर्षीय मो. नसिर, बोदे बरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मो. जमाहिर आलम, बोदे बरसाइन नगरपालिका–२ का २४ वर्षीय बैजनाथ प्रसाद यादव र डाक्नेश्वरी नगरपालिका–२ का ३२ वर्षीय मो. ईमामुद्दिन रहेका छन् ।
२ महिना अगाडि · क्राईम ब्यूरो











