
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
पूर्व निर्धारित सो कार्यक्रमहरु गएको शनिबार नै निर्धारण भएपनि अन्त समयमा आएर एकाएक प्रचण्ड बिरामी भएपछि स्थागन गरिएको थियो । सो कार्यक्रम पुनः बुधबारको लागि तय गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजसो ठाउँका छिमेकीहरुले समेत केही बोल्न मानेका छैनन् । महतोकी श्रीमति अमृत कुमारीले समेत उनी आफ्नो सल (दुपट्टा) मा पासो लगाएर झुण्डिएको बताइरहेकी छन् । यद्यपी, प्रहरीले जानुभन्दा अघि नै उनीहरुले सललाई काटेर तल झारेको दाबी पनि गरिरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकनेता निधिले उदारता देखाएपछि नगराइनमा सर्वसम्मति भएको छ । निधि परिवारबाट श्रीमती अनामिका निधि समेत आधा दर्जन बढी प्रतिनिधि भएपछि अनुकुल निधिलाई अन्तिम समयमा प्रतिनिधि हुनबाट रोकिएको बताइएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालढाँट्दा-ढाँट्दै १० वर्ष बित्न लागेको भन्दै स्थानीयले मन्त्रीसँग नै जवाफ मागेका थिए । ‘तापक्रमका कारण पनि अब जाडोमा पिच गर्न सम्भव हुन्न,’ एक स्थानीयले भने, ‘बरु ६ महिनामा गर्छौं भन्नुस्, तर यसरी नढाँट्नुस् ।’
४ वर्ष अगाडि · देश काल
देश कालआईतबार क्रियाशिल सदस्यहरुमध्ये एक जनाले धाँधली गरी आफूलाई सभापति बनाउनको लागि विवाद गराएका थिए । तर, क्रियाशिल सदस्यहरुले किशुन यादवलाई नै सभापति बनाउने वा नभएको खण्डमा चुनावी प्रक्रियामा जाने भनेपछि विवाद भएको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअहिले देवपुरा रुपैठाको चारकिल्लाभित्र कुनै पनि सभा, सेमिनार, रयाली, जुलुस गर्न रोक लगाएको छ । यस सन्दर्भमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलासँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
दुवै जना सो घुस लिसकेको अवस्थामा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट उक्त रकमसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
साईकल खरिद सम्बन्धी फाईलहरु नियन्त्रणमा लिएपछि मुख्यमन्त्री लालबाबु राउतले संघीयता खतरामा पार्ने षडयन्त्र भएको प्रतिक्रिया दिएका थिए । अहिले प्रथम चरणको अनुसन्धानमा भ्रष्टाचार पुष्टि भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियसो ग्राम पँचायतमा अल्ताफ हुसैनले १७६८ भोँट प्राप्त गरेर विजयी भएका हुन् । जहाँकी सावित्री देवीलाई मात्र ७०१ भोँट प्राप्त भयो । हुसैनले ल्याएको कुल भोँटको आधा भोँट कम ल्याएर उनी पराजित भएकी हुन् । उनी चौथो नम्बरमा आएकी हुन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालनवगठित समितीको उप–सभापतिमा बेचन कामती , प्रमिला देबि यादव , सचीवमा शंकर रेग्मी , रामदियाल यादव , सह( सचीवमा चदृका कुमारी सदा ,कपिल्देब राय, सदस्यहरुमा मिना कुमारी सिंह , सुनैना सदा , सैलेन्द्र यादव लगायत २२ जना सदस्य समिती चयन भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालडीएसपी श्रेष्ठका अनुसार दुई पक्षबीच भएको विवादको कारण खुल्न सकिरहेको छैन। ‘दुई पक्षबीच केही दिनअघि पनि विवाद भएर मेलमिलाप भएको पाइएको छ,’ उनले भने, ‘फेरि बर्थ–डे पार्टीमा भेट भएपछि पुरानो विवादलाई लिएर झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचार‘दुई समुदायबीच आपसी समाजिक सहोद्रता पौराणिक कालदेखि नै रहँदै आएकाले वार्ता र सम्बाद मार्फत समस्या समाधान गर्न स्थानीय जनसमुदायलाई अपिल गर्दछु’, उनले भनेका छन् । त्यहाँको गतिविधिबारे स्थानीय प्रशासनसँग नियमित संवादमा रहेको उनको भनाई छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार