
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालपक्राउ परेका चेम्जोङले तस्करहरुसंग मिलेर रकम असुल्ने गरेको पाइएको छ । उनि विराटनगरको रानी , मटेरुवा,स्लामपुरलगायतको सीमा नाकाहरुमा बसेर व्यापारीहरुसंग रकम असुल्दै आएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालसोमबार सम्पन्न भएको अधिवेशनबाट यादव खुल्ला तर्फबाट महाधिवेशन प्रतिनीधिमा चयन भएका हुन् । उनले भने, “महाधिवेशन प्रतिनीधिमा चयन भएपनि केन्द्रीय सदस्य देखि पदाधिकारीसम्म लडन सक्ने अधिकार हुन्छ ।”
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकुटपिटबाट अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको र हात पनि भाँचिएको प्रहरीले बताएको छ । त्यस्तैगरी ३ प्रहरी पनि घाइते भएका छन् । आक्रमण गर्ने पक्षका एकजना घाइते भएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकांग्रेस निर्वाचन तालिका अनुसार आईतबार नै सहमतिको प्रयास नभएपछि सोमबार निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने रहेको छ । सो अनुसार आज निर्वाचन प्रक्रिया हुने जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रहरीलाई करिब २ घण्टा ढिलो जानकारी गराउनुको साथै प्रहरी पुग्दा उनको घाँटीमा केही नभएर बेडमा पल्टिएको अवस्थामा राखिएको बताइएको छ । प्रहरीका अनुसार, घरपट्टी र सोही घरमा बस्ने अन्य जनाले उनलाई प्रथम तल्लाबाट भुँई तल्लामा ल्याएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकधानको भारीको चारैतिर बाट एकैचोटि आगलागी भएको देखिएकाले कसैले आगो लगाएको हुनसक्ने आशंका व्यक्त गर्दै घटनाको अनुसन्धान भैरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालयद्यपि सो रकम फिर्ता गर्न मुख्यमन्त्री कार्यालयले कुनै चासो देखाएन् । यस अघि पनि मुख्यमन्त्रीले कार्यविधि मिचि आफ्ना जिल्लाका नेता कार्यकर्ताहरुलाई ठूलै रकम वितरण गरेका थिए । उनी आफ्ना निकटका लागि नै सो कोष बनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरभगवानपुरगाउँ पालिका वडा नम्बर ३ घर भइ मिर्चैया नगरपालिकामा प्रशासन शाखामा कार्यरत श्रवण महतोले ७ औं पटक रक्तदान गरी यादवलाई जीवनदान दिएको बताइएको छ । लहान रेडक्रसमा समेत रगत अभाव भएको बेला महतोले आफ्नो रगत दिएर विरामी बचाएका हुन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारप्रदेश सरकार जनभावना र जनमत विपरित चलिरहेको भन्दै भन्दै सोनलले भ्रष्टाचारको पृष्टपोषक भएर काम गरिरहेका मुख्यमन्त्री लालबाबु राउत गद्दीले तत्कालै राजिनामा दिएर प्रदेश २ का जनताको ईज्जत राख्न माग समेत गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअधिवेशनको लागि जिल्ला सह–इन्चार्ज झल्कु यादव , जिल्ला अध्यक्ष दिपक यादव , शहिदनगरका माओवादी नगर अध्यक्ष तनुकलाल यादव, उपाध्यक्ष क। सुरेश कापर , सचिव राम किशोर पासवान, वाईसिएलका केन्द्रिय सदस्य सरोज यादवको विषेश उपस्थितिमा समिति सर्व सहमतिले चयन गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजप्तरी प्रहरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेका अनुसार शनिबार बिहान करिब पौने १२ बजे नदीमा हाम फालेका नेपालको शव खोजतलासको क्रममा दिउँसो करिब साढे २ बजे भेटिएको हो।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालसो कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरअधिवेशनमा विशिष्ट अतिथिमा शिक्षा तथा विज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव, नेता रामसिंह यादव, धनुषा जिल्ला अध्यक्ष दीपक यादव, मानव अधिकारकर्मी विनोन महरा लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल