
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालविगतदेखि नै नेपाली काँग्रेसमै सक्रिय भएर पार्टीप्रति देखाएको वफादारी तथा कार्यसम्पादनको आधारमा उनलाई क्षेत्रीय सचिवको जिम्मेवारी दिएको हो ।
४ वर्ष अगाडि · देश काल
यसअघि गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेको थियो । जसका कारण झडप नै हुन पुगेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालदक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको उहाँको भनाइ छ ।
४ वर्ष अगाडि · देश काल
देश कालकांग्रेसले ठग्यो, एमालेले दमन गर्यो, माओवादीले हत्या गरायो, जसपा–राजपाले भोट लियो तर हाम्रो आन्दोलनलाई नै बेचिदियो।’ अध्यक्ष डंगौराले भने,‘थारुहरुको अबको विकल्प बैज्ञानिक डा.सीके राउतले नेतृत्व गरेको जनमत पार्टी नै हो।'
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोशिविरमा बालरोग विशेषज्ञ डा. सरिता झा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा प्रविन कुमार झा , जनरल फिजिसियन डा बिपिन कुमार झा ,डा रबि रंजन प्रधान , स्थानीय अ.हे.ब डा. रुपक पंडित ,स्त्रीरोग विशेषज्ञ जस्ता विभिन्न रोगसम्बन्धी विशेषज्ञले सेवा प्रदान गरेको थियो । सो शिविरको क्रममा गाउँपालिकाको विभिन्न वडाबाट आवश्यक व्यक्तिहरु
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालबृहत बैठकबाट समितिको लागि तदर्थ समिति समेत गरिएको छ । सुशिल कुमार यादवको सँयोजकत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सल्लाहकार समितिलाई नै तदर्थ समितिको मान्यता दिएर समिति गठन गरिएको धनुषा शहिदनगर नगरपालिकाका एमआईएस अपरेटर फिल्ड सहायक बिकेश कुमार यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालसमानुपातिक आदिवासी जनजाती तर्फ चन्द्र वहादुर वुलन समानुपातिक दलित तर्फ इन्दल पासवान ,मधेशी महिला तर्फ राम शिला यादव ,कविता मण्डल मधेशी पुरुष तर्फ शंकर प्रसाद यादव संजय सिहं दनुवार अल्पसंख्यक तर्फ रामचन्द्र सिहं चयन भएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालहिन्दु राष्ट्रिय कायम गर, २०४७ सालको संबिधान लागु गर, संघयाता खारेज गर, राजा सहितको प्रजातन्त्र व्यवस्था कायम गर, राजा आउ देश बचाउ , हाम्रो राजा हाम्रो देश प्राण बन्दा प्यारो छ, गाउँ( गाउँमा हला छ जनता सँग सल्लाह छ भन्दै लगायतका मुख्य नाराहरु लगाई राष्ट्रवादीहरुले नारावाजी गरिएका थिए ।
४ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाआपूmहरु गत बर्षको कोरोना कालदेखि यस बर्ष सम्म अहोरात्र उप– महानगरको सरसफाई तथा बर्षातको बेला पानी निकास सम्म गरेका छौं, जतिवेला राजनीतिकर्मीहरु आफ् ना बालबालिकाहरुसंग चाडपर्वको बेला रमाईरहेका हुन्छ त्यतिवेला मेयर हामीलाई काममा लगाएका हुन्छन ।
४ वर्ष अगाडि · पत्रपत्रिका
देश कालयसका साथै, धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) को औरही गाउँपालिका वडा नम्बर २ बाट क्षेत्रीय प्रतिनीधि चयन भएका कृष्ण बहादुर राय (कृष्णा) लाई पनि महाधिवेशन प्रतिनीधिको रुपमा चयन गरिउको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालसंविधान संशोधनको मागसहित सडकमा उत्रिने क्रममा आफूहरुले २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै उनले माग पूरा नभएमा फेरि पनि २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारहामफालेपछि मण्डलको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेको थियो । अस्पतालको आकस्मिक कक्षमा पु¥याउँदा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार