
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालअहिले भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म ब्रोडगेज रेल सञ्चालनका लागि सबै पूर्वाधारको निर्माण भइसकेको छ भने दुई सेट रेख खरिद गरेर जनकपुरधाम ल्याएको करिब १४ महिना भएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसरकारी वकिलको कार्यालयले गत मँसिर ७ गते नै एक सूचना जारी गरी उनलाई पक्राउ गर्ने निर्देशनको सम्बन्धमा उल्लेख गरिएको छ । मेयर यादव मिर्चैया नगरपालिकाको प्रमुख भएकोले उनलाई नगरपालिकाबाटै बयानको लागि झिकाइने उल्लेख गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयस्तै, व्यक्तिगत प्रयोजनको लागि एक वटा मोबाईल ल्याउन पाउने तर, सो भन्दा बढी थान मोबाईल ल्याए भन्सार महसुल लाग्ने जनाइएको छ । साथी भाईको समानमा मोबाईल, ल्यापट ल्याउँदा भन्सारमा फँस्ने गरेको बयानहरु आउँदा त्यस्तो नगर्न अनुरोध पनि गरेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारकमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईत नेपाली काँग्रेस पार्टीको अधिवेशनमा व्यवस्ता जनाएपछि समस्याको समाधान अझै हुन सकेको छैनन् । ९ दिनदेखि नै नगरपालिकाको मुल कार्यालय नै बन्द भएपनि सरोकारबाला कसैले चासो देखाएका छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसोही वडाको लागि क्षेत्रीय प्रतिनीधिमा महेश यादव, राम लखन दास, सियाराम राय, विन्देश्वर राय लगायत १५ जनालाई चयन गरिएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
विवाह पञ्चमी महोत्सवअन्तर्गत मङ्सिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर र २२ गते शुभविवाह तथा २३ गते रामकलेवा कार्यक्रम तय गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालउनको पार्थिव शरिरलाई नेपाल झिकाउँदै जनमतका नेता मण्डलले विदेश जाने वा बस्ने नेपालीहरुसँग कुनै पनि कम्पनीमा अवैद्यानिक (ईलिगल) भई काम नगर्न आग्रह गरे । उनले कम्पनी र देशको नियम बमोजिम नै कुनै पनि कम्पनीमा काम गरे परेशानी नहुने बताए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजलोसपाका नेता सन्तोष मण्डलको नेतृत्वमा आज स्थानीय हरुले बकरी जुलुस निकालेको हो । उनले वडाध्यक्ष अहिलेसम्म ताला खुलाउन कुनै चासो नलिएपछि बाध्य भएको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारविश्व हिन्दु परिषद जिल्ला कार्य समिति धनुषाले आयोजना गर्न लागेको सो सामुहिक विवाहमा जानकी मन्दिरको प्राँगनमा विवाह गर्ने जोडीहरुको लर्को लाग्ने गरेको छ । ५१ जोडी अनुमान गरिएपनि सयौँ जोडी विवाहको लागि सो दिन आउने गरिन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपक्राउ परेका चेम्जोङले तस्करहरुसंग मिलेर रकम असुल्ने गरेको पाइएको छ । उनि विराटनगरको रानी , मटेरुवा,स्लामपुरलगायतको सीमा नाकाहरुमा बसेर व्यापारीहरुसंग रकम असुल्दै आएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालसोमबार सम्पन्न भएको अधिवेशनबाट यादव खुल्ला तर्फबाट महाधिवेशन प्रतिनीधिमा चयन भएका हुन् । उनले भने, “महाधिवेशन प्रतिनीधिमा चयन भएपनि केन्द्रीय सदस्य देखि पदाधिकारीसम्म लडन सक्ने अधिकार हुन्छ ।”
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकुटपिटबाट अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको र हात पनि भाँचिएको प्रहरीले बताएको छ । त्यस्तैगरी ३ प्रहरी पनि घाइते भएका छन् । आक्रमण गर्ने पक्षका एकजना घाइते भएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार