
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारसप्ताहव्यापी मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरेले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाज‘विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो’, बेहुलाका बुवा जोगीले भने, ‘बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्‍यो।’
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनयता, हबल्दार सँतोष झाले सँचारकर्मी दासले नै आफूलाई फोन गरेको बताउँदै उनको मानसिक सन्तुलन बिग्रेको आरोप लगाए । दासलाई आफू किन फँसाउने भन्दै झाले आफूमाथि लगाएको आरोप गलत रहेको दाबी गरे ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
यस्तै, कोभिड–१९ नयाँ भेरियन्ट सङ्क्रमण भएका देशमा सरकारको स्वीकृतिमा मात्र सरकारी कर्मचारी वा प्रतिनिधिमण्डललाई विदेश भ्रमणमा जान दिइनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालउनले रेल सँचालन अभियानको लागि दबाब सृजना गर्न साथ दिने ईन्जिनीयर कैलाश ठाकुर सहित शिव मण्डल, उत्तिमलाल पासवान, राम उदगार दास, धनिकलाल धामी, छोटेलाल सहनी लगायतका लोसपाका सदस्यहरुलाई आभार प्रकट गरे ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजविद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष राजकुमार यादवले विद्यार्थीहरुको माग पूरा गर्नको लागि गरेको प्रयासको बारेमा विद्यार्थीहरुलाई बताएका थिए । उनले विद्यालयभित्र चलेको राजनीतिको चित्रण गर्दै व्यवस्थापन समितिका अन्य सदस्य सहित नगरपालिकाको शिक्षा शाखाले गरेको गलतीको बारेमा पनि सुझाएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ४ बस्ने राम चन्द्र यादवको ७० बर्षको उमेरमा असमायिक मृत्यू भएपछि मुख्यमन्त्री राउतले शोक व्यक्त गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमंगलवार पर्सा गाउँपालिकाको आयोजना तथा बागमती सेवा समाज नेपाल र वल्ड भिजको सहजीकरण मा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा पर्सा गाउँपालिकाको नव नियुक्त अध्यक्ष अञ्जलीले नेपाल राष्ट्रिय मा वि मा गई विद्यालयमा भएको बर्तमान समस्याकोमा विद्यार्थीहरु सँग छलफल गरेर विद्यालय प्रमुखहरुलाई शिक्षा क्षेत्रमा भएको समस्याको निराकरण गर्न आदेश दिएकी छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनगदर–२ को लागि सुटिँग सुरु भइसकोको छ भने यो फिल्म कहिले आउने भने यकिन गरिएको छैनन् । अनिल शर्माले निर्देशन गरेको गदर फिल्ममा उनका छोरा उत्कर्ष शर्मा पनि बच्चाको भूमिका निर्वाह गरेका थिए । यो फिल्ममा पनि उनी देखिन निश्चित भएको छ । उत्कर्षको पहिलो फिल्म जिनियस आईसकेको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालनिर्वाचनको क्रममा कुल ६४५ मत खसेकोमा महेश चौधरीले ३२४ मत तथा कन्हैया गुप्ताले ३१५ मत ल्याएको हो ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोशसस्त्र प्रहरीको लहान बेस क्याम्पबाट दिउँसो २ बजे डिएसपी सुशिल श्रेष्ठको कमाण्डमा गएको ७ प्रहरीको टोलीले सो बेबारिसे झोला फेला पारेको हो । लहान नपाको वडा नम्बर १९ छारापट्टिस्थित झोला खोलेर हेर्दा त्यसमा लागुऔषध भेटिएको बताइएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो