
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालयसैबीच निर्वाचन आयोगले अब हुने चुनावमा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको सम्पत्ति विवरण पनि लिने कानुन बनाएको छ । उम्मेदवारी दर्ता गर्दा सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यसपछि निर्वाचन सम्पन्न हुने समयसम्म हरेक सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपिछडावर्ग ओबिसी महासंघको आयोजनामा भएको कार्यक्रममा ओबीसी अध्यक्ष भरत महतो, संघीय सांसद डा. सूर्यनारायण यादव, प्रमोद कुमार साह, ओबीसीका केन्द्रीय प्रवक्ता मनाइ महतो, बर्दिया जिल्ला अध्यक्ष श्रीराम यादव लगायतका वक्ताहरुले आ–आप्mनो धारणा राखेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकसो कार्यक्रममा रास्टृय सहकारि बैंकको केन्द्रिय संचालक सद्स्य तथा ध्रुब नारायण यादव ,साना किसान लघुबित वितिय संस्था संचालक सद्स्य रबिन्द्र यादव ,साना किसान कृषि सहकारी संस्था प्रदेश नं २ को अध्यक्ष रामकुमार महतो , जनता समाजवादी पार्टी नेपालको धनुषाधाम नगर अध्यक्ष बिनोद यादव साना किसान दिगम्बरपुरको प्रबन्धक चन्द्रप्रकाश सिंह लगायत स्थानीयहरु व्यापक उपस्तिथि रहेको थिए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजजनताबाट निर्वाचित जनप्रतिनीधिको देहान्तपछि स्थानीय सरकारको जिम्मेवारी अन्तर्गत मोक्तान परिवारलाई सो रकम हस्तान्तरण गरिएको बताइएको छ । मोक्तान आफ्नो वडामा नुमना विकासको लागि परिचित थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकअहिलेसम्म प्रदेश २ मा काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलको समूहबाट कोही पनि उम्मेदवारी घोषणा गरेका छैन । प्रदेश सभापतिका आकांक्षी सप्तरीका सभापति दिनेश यादव र महोत्तरीका महेन्द्र रायले रौतहटका कृष्णा यादवलाई समर्थन गरेमा प्रदेश मन्त्री यादव कमजोर उम्मेदवार बन्नेछन् ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालदुर्घटनामा परि कारमा सवार ५७ वर्षीय कमल पौडेल र उनको श्रीमती ५४ वर्षीय अन्नपूर्ण पौडेल घाइते भएका छन् । घाइते मध्ये कमल पौडेलको दाहिने घुँडामा चोट लागेको छ भने श्रीमतीको अवस्था सामान्य रहेको प्रतिष्ठान प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसप्ताहव्यापी रुपमा मनाईने कार्यक्रमहरु अन्तर्गत आज जनकपुरधाम नगर दर्शन गरिएको छ भने १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामकलेवा हुनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियजीनोम सिक्वेसिँगको रिपोर्ट आएपछि जब उनलाई स्थानीय प्रशासनले साउथ अफ्रिकाको ती व्यक्तिलाई खोज तलास गरे उनी दुबई गएको जानकारी प्राप्त भयो ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालउनले सामाजिक सञ्जालमार्फत छिमेकी मुलुक भारतमा सो भेरिन्ट देखिएसँगै नेपालमा पनि जोखिम बढेको बताए । ‘छिमेकी मुलुक भारतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै नेपालमा पनि जोखिम बढेको छ।’
४ वर्ष अगाडि · देश काल
प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमान बिच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाई निजलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनी आफ्ना छोरा र छोरी लगी भारततर्फ गएको खुल्न आएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसप्ताहव्यापी मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरेले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाज‘विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो’, बेहुलाका बुवा जोगीले भने, ‘बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्‍यो।’
४ वर्ष अगाडि · गाउँ / समाज