
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारएकै ठाउँमा कार्यक्रम गर्ने भएकोले दुबै पक्ष बीचमा भएको झडपलाई गौर नर संहार भनिन्छ । जसमा २८ जनाको ह त्या उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुले गरेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोआँखा अस्पतालहरुमा आँखाका विरामीहरुले मोटो रकम तिरेर अपरेशन गर्नुपर्ने बाध्यतालाई कम गर्ने तथा नगरका गरिब, निमुखाहरुलाई सहुलियत दिने गरी प्रत्येक वर्ष नै आँखा शिविर सँचालन गर्दै आएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालनिगमले करिब १९ अर्व २६ करोड घाटा व्यहोरिसकेको र आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगको दावी छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजनैन कुमारको टाउकोमा प्रहार गर्दा उनको टाउकोमा गम्भिर चोट लागेको छ भने टाउकोमा २० वटा टाँका लागेको सोही ठाउँमा एक स्थानीयले बताए । यद्यपी, यसबारे प्रहरीले अनभिज्ञता प्रकट गरेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
मनोरञ्जनयता, आयोजक संस्थाका विष्णु चौधरीले अन्तिमसम्म प्रशासनले कार्यक्रम गर्न दिने भनेपछि यस्तो अवस्था आएको बताए । खेसारीलाल टीमलाई भारतबाट ल्याउँदासम्म कार्यक्रम हुन दिने कुराकानी भइरहेको कुरा प्रष्टयाए ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालआयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने प्रस्ताव गरेको छ। आयोगले आगामी वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न सरकारसँग यसअघि नै प्रस्ताव गरिसकेको छ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमहोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किँदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइल लगायतका सामानहरु लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमुख्यमन्त्रीको घरको सीसा फुटाएपछि एक्सनमा आएको वडा प्रहरी कार्यालय बिर्ताबाट खटि गएको टोलीले पटेललाई तत्काल पक्राउ गरी अपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनत्यसअघि विगत एक महिनादेखि नै आयोजकले खेसारी लाल यादव बर्जु महोत्सवमा आउने भन्दै टिकट वापतको रकम असुलेका थिए । खेसारीलाल यादवको नाममा काटेको टिकटपछि खेसारी लाल यादव नआएपछि दर्शकहरुले मँच, कुर्शी तोडफोड सहित आगजनी गरेको हो ।
४ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारढुङ्गा प्रहारबाट सामान्य क्षति मात्र भएको डिएसपी खनालले बताए । “र्‍यालीबाट निस्केर मोटरसाइकलमा सवार एक युवकले ढुङ्गा चलाएको बुझिएको छ, डिएसपी खनालले भने, “घरको दुई वटा सिसा मात्र फुटेका छन्, बाकी कुनैपनि प्रकारको क्षति भएको छैन ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजनगरप्रमुखबाट कम्बल पाएका ज्येष्ठ नागरिक ७० वर्षीय विल्टु मण्डलले चौकमै आएर जाडोको मौसममा न्यानो कपडाअन्तर्गत कम्बल दिएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’
४ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोकार्यक्रममा नेकपाका असतोष कुमार यादवले सहभागिलाई सिप सिकेर व्यवहारमा परिवर्तन गर्न तथा आफ्नो घर–परिवार तथा छरमिमेकमा समेत प्रजनन् स्वास्थ्य र प्याड बारे जनचेतना जगाउन आग्रह गरे । उनले तालिममा सिकेका क्षमतालाई बाहिर प्रदर्शन गरेर सिपलाई व्यवसायिकतामा बदल्न आवश्यक रहेको बताए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो