
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारमन्त्री यादवको भाषणपछि गौर ह त्या काण्डमा जाहेरी खेपेका जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति झन बलियो प्रमाणको रुपमा लिइएको छ । यादवले नै गौर नर संहार गराएको भनेर मन्त्री यादवले प्रष्ट पारिदिएका हुन् । तत्कालिन मधेशी जनअधिकार फोर
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकउनले मधेशमा डा. राउतले किसानको कार्ड खेलेको बताउँदै जनताले डा. सिके राउतलाई नाँगो झार पार्ने चेतावनी समेत पत्रकार सम्मेलन मार्फत दिएका हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमन्त्री यादवले डा. राउत सहित आन्दोलनकारी किसानहरुसँग समेत गौर नरसँहार गराउने वक्तत्वपछि विवादमा तानिएकी हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालउक्त पत्रकार सम्मेलनमा ने।वि।संघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता,ताफा अन्सारी,सुधान्सु चौरसिया,राहुल चौरसिया सहितको सहभागिता रहेको थियो । क्याम्पसमा यथाशीघ्र सुधार नगरिए आन्दोलनलाई कडा बनाउंदै जाने चेतावनी समेत दिइएको छ ।
४ वर्ष अगाडि · देश काल
डा. सिके राउतमाथिको टिप्प्णीपछि मधेश प्रदेशमा झन डा. सिके राउको समर्थक बनेको छ । मन्त्री यादवको बोलीले अहिले मधेश प्रदेशको विभिन्न जिल्लाबाट डा. राउतको समर्थनमा उनका विरोधीहरु पनि देखिन थालेका छन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालमौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकमधेस प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
मनोरञ्जनविराटनगरसम्म आईसकेका खेसारीलाल यादवलाई कोरोना भन्दै सुनसरी जान रोक लगाएपछि पैसा तिरेका दर्शकहरुले ४ वटा गाडी, मँच र सयौँ कुर्शी तोडफोड सहित आगजनी गरेको थियो ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालजनता समाजावदी पार्टीले प्रदेश २ बाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । बुधबार नै संघीय मन्त्री रेणु यादवले समेत डा. सिके राउत र आन्दोलनकारी किसानहरुसँग अर्को गौर घटना घटाउने धम्की दिएकी हुन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजती युवतीको ब लात्कार गरेर ह त्या गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ। यद्यपी, युवतिको पोष्टमार्टमपछि मात्र यथार्थ आउने बुझिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीमेयर मण्डलले प्रथम पुरस्कार एक लाख नगद, ट्रफी, मेडर र प्रमाणपत्र, दोस्रो पुरस्कार ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र र तेसे पुरस्कार २५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र रहेको जानकारी दिएका छन् । सो प्रतियोगिताको रेफ्री संयोजक भरत यादवलाई चयन गरिएको छ ।
४ वर्ष अगाडि · खेल / खेलाडी
विगत ४ दिनदेखि तराई मधेशमा बाक्लो हुस्सु र शितलहरको कारण भिजिबिलिटी न्यून भएको छ । जसको कारण हवाई उडानहरु ढिलो भएको छ ।
४ वर्ष अगाडि · देश काल