
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो डिबेटडा. राउतले विभिन्न समयमा नागरिकता विद्येयक विरुद्ध, केपी ओलीको कदम विरुद्ध आन्दोलन गरेको समाचारहरु राखेर जवाफ फर्काएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो डिबेट
सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीशको शर्माको निधनप्रति दुःख व्यक्त गरी चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोजिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जिल्लाको भारतीय सिमानाका तथा कुनै पनि नेपाली गाउँ सहरमा त्यस्ता कारोबार गर्नेलाई प्रहरीले सूक्ष्म तरिकाले खोजतलास तथा अनुसन्धान गरेर पक्राउ तथा कारबाहीका लागि तीव्रता दिएको छ भने ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरवडा नम्बर १७ को कनकपट्टि, वडा नं. २१ को कुर्था, २३ को विन्धी, २४ को बसहिया र २५ को लोहनावासीलाई मात्र मालपोत कार्यालयमा सेवा दिने भएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकबुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुनः घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ ।
४ वर्ष अगाडि · देश काल
मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो डिबेटजसपाकी नेतृ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले गौरमा दिएको अभिव्यक्तिको भाव डा. राउतको हत्या गर्ने वा किसानहरुलाई हत्या गर्ने नरहेको भन्दै उनले बचाउ गरे । शुक्रबार बिहान मधेश प्रदेशका कृषि राज्यमन्त्री एवम् गौरमा बलिदानी दिवस आयोजना गर्ने योगेन्द्र राय यादवले मन्त्री यादवको बचाउ गरेका हुन् । उनको अभिव्यक्ति स्वीकार गर्दै उनले भने भाव त्यो
४ वर्ष अगाडि · ब्यूरो डिबेट
विचार / ब्लगविश्व कुष्ठरोग दिवश प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारसँग जोडिएको छ । किनकि त्यही दिन अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको थियो । विश्वबाट कुष्ठरोग निवारण गरी कुष्ठप्रभावितप्रतिको भेदभाव हटाउनुपर्छ भन्नेमा प्रतिबद्ध थिए गान्धी । फ्रान्सका प्रसिद्ध मानवतावादी एमआर फेलोरियोले गान्धीब
४ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारकिसानहरुलाई समयमा मल, खाद, बीउ उपलब्धताको माग गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनमा होमिएको छ। सोही क्रममा पूर्व पश्चिम राजमार्ग अनिश्चितकालको लागि बन्दको आह्वान गरेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेता कार्यकर्ताहरुले मन्त्री यादवको बर्खास्तीको लागि प्रधानमन्त्रीले कानुनी उपचार खोज्नुपर्ने बताएका छन् । उनलाई पदबाट बर्खास्त नगरिए कडा आन्दोलन गर्ने चेतावनी संघका उपमहानगर अध्यक्ष कुश कुमार यादवले दिए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरधनुषाको पोर्ताहामा किसान आन्दोलन गोली चलाउन पनि जसपाले नै घुसपैठ गराएको आरोप लगाउँदै गौर काण्डको उदाहरणले आफ्नो चरित्र स्वीकारेको बताए । उनले भने,–“यस्तो आतंककारीलाई अब जनताले स्वयँम तह लगाउनेछ । जनताले नै जनताराज ल्याउन यस्ता तत्वहरुलाई तह लगाउनेछ ।”
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर