
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालविश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि सोको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले माघ पहिलो सातादेखि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था तथा शैक्षिक कृयाकलापहरु बन्द गरेको थियो।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपार्टीको पहलबाट आएको बजेटले निर्मित ठाउँको उद्घाटन गर्दा पार्टीलाई बाइपास गरेर विपक्षीलाई प्राथमिकता दिने मेयरको आफुहरुले विरोध गरेको भन्दै जसपा निकट विद्यार्थी संगठनका नेता हरेन्द्र साहले प्रश्न गरे, “निर्वाचनमा उहाँको लागि हामीले खट्ने, पार्टीको लागि योगदान हामीले दिने तर पार्टीको पहलमा बनेको स्वास्थ्य चौको उद्घाटनमा मेयरले हामीलाई वाइपास गर्ने ?
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘हामीले आगामी महिनाको पहिलो वा दोस्रो सातामा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा जयनगर–कुर्था रेल सेवाको उद्घाटन गर्ने तयारी गरिरहेका छौँ,’ महाप्रबन्धक झाले भने, ‘फागुन १ गतेदेखि उद्घाटन नहुँदासम्म विनायात्रु प्रत्येक दिन एकपटक जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म रेल चलाउँछौँ, उद्घाटन भएपछि यात्रुको टिकट काटेर नियमित रेल सेवा सञ्चालन गर्ने तयारीमा हामी छौँ ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
मन्त्रीको नीजि सचिवालयबाट विदा सम्बन्धी जानकारीको विज्ञप्ति जारी भएपनि समाजिक सँजालमा आलोचना समेत भएको छ । मन्त्रीपरिषद स्तरीय निर्णयलाई नीजि सचिवालयको लेटरहेडमा सूचना दिएपछि समाजिक सँजालमा आलोचना भएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालबजेट भित्रै रहेर थप १० लाख रुपैंयाको खानेपानी धारा निर्माण गर्ने कार्यकालागि सम्झौता गर्न पठाएको फाइल कर्मचारीले फिर्ता गरेको र उपभोक्ता समितिका पधादिकारीहरुलाई प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले अपमानित गरेर पठाएको आरोप वडा अध्यक्ष खड्काको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालविहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मण्डलले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तह चुनावमा शहिदनगरको मेयरको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । शहिदनगरमा नेपाली काँग्रेसबाट अन्य पनि कैयौँ जना दाबेबारले उम्मेदवारी दिने भएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको टोलीले खोजतलास गर्दै जाँदा सोधपुछ तथा अनुसन्धानबाट बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम वडा नम्बर १९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरले जानकारी दिए । घटनाको समयमा मनिषासँगै रहेको आफ्नो बच्चा भनिएकी २ वर्षीय नन्दनी मुखियालाई अर्को पक्राउ परेकी महिला किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर भागेको एसपी रजौरेले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजत्यस्तै मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका–३ ठाकुर राम क्याम्पस पछाडिको गल्लीबाट अनिल कुमार चापागाँईको नाममा दर्ता रहेको ना ४४ प ८२७५ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेकोमा यादवले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
त्यस्तै, जनयुद्धका शहिद भएका परिवारजनलाई मधेश सरकारले १ लाख दिने तयारी गरेको उनले बताए । जनयुद्ध दिवसको अवसरमा सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमको आयोजना गरी शहिद परिवारजनलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोउनीहरुले समाजमा गल्त अफवाह सुचना दिई प्रहरी कर्मचारीहरुलाई दुख हैरान दिई राष्ट्र सेवक प्रहरी कर्मचारीको काम कर्तब्यमा बाँधा अवरोध समेत पुर्याएकोले दुवैजना विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट १० को म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजबुधबार नगर प्रमुख बरबरिया र वडा नम्बर ३ का वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डलले सँयुक्त रुपमा शमसानघाटको शिलान्यास गरेका हुन् । नगरस्तीय बजेटबाट ५ लाखबाट सुरु हुने सो शमसानघाटलाई थप बजेट दिँदै जनकपुरधामकै स्वर्गद्धारी अवधारणामा निर्माण हुने बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारगत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार