
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालआज बुधवारको सर्वोच्चको निर्णयसँगै २०७४ सालमा दोस्रो र तेस्रो चरणमा स्थानीय तहको चुनाव भएका पालिकाका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै भइरहेको विवाद अन्त्य भएको छ ।
४ वर्ष अगाडि · देश काल
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाल नगरपालिका संघका सह– महासचिव तथा जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले सरकारले निर्वाचनको मिति बैशाख ३० गते गरेको घोषणाले मधेश प्रदेशका ६८ लाख जनतामाथि प्रहार भएको बताएका छन् । ‘सरकारले मधेश प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराए
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजप्रमुख जिल्ला अधिकारीले घटनामा संलग्न केहि व्यक्ति लाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी गराएको मधेशी आयोगका अध्यक्ष डा. दतका स्वकीय सचिव दिपेन्द्र कुमार यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकामतको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादव रहेका थिए । अधिवेशनमा केन्द्रिय सदस्य अर्जुन क्षेत्री, धर्वेन्द्र झा र गोपाल बराल, पूर्व अध्यक्ष जगदीश साह लगायतको उपस्थिति थियो ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनयादवको साथबाट चोरी भएको मोटरसाईकल, ब्लुबुकसँगै फेला पारी चोरी मुद्दामा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालजिल्ला अदालत धनुषाको आदेशमा उनलाई मँगलबार नै झुमका कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयस्तै, चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका लागि सबै स्थानीय तहलाई समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमूर्ति बिर्सजनको बेला मुसलमानहरुले गरेको व्यवहारको समाजिक सँजालमा पनि समेत चौतर्फी आलोचना भएको छ । सर्वपक्षीय सहमतिलाई उलंघन गरी उनीहरुले सम्प्रादायिक सोंच प्रदर्शन गरेको टिप्पणी गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकरिब १ करोड लागतमा निर्माण हुन लागेको सो पुलको अनुगमनको लागि वडा नम्बर ३ का अध्यक्ष राजकिशोर साह, वडा नम्बर ५ का इन्द्रकुमार महतो ,युवा नेता रामपुकार यादव, नगरपालिकाका अभरसियर रामइश्वर यादव लगायत स्थानीयहरुको रोहबरमा निरन्तर अनुगमन गरिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काल४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसअघि राजकुमारीका श्रीमान रबिनकुमारले इलाका प्रहरी कार्यालय कडरबोनामा घाउँजाँचको निवेदन दिएका थिए। डीएसपी काफ्लेका अनुसार आगो लगाउनुको कारण खुलेको छैन। घटनापछि फरार आरोपितको खोजी तीव्रताका साथ भइरहेको उनले बताए।
४ वर्ष अगाडि · गाउँ / समाज