
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारविसं २०७४ को स्थानीय निर्वाचन तीन चरणमा भएको थियो । प्रदेश नं २ मा त्यतिबेला असोज २ गते निर्वाचन भएको थियो । सर्वोच्चका अदालतका प्रवक्ता दाहालले अब नगरप्रमुख साहको रिट निवेदन दर्ता हुने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगठबन्धनमा विवाद भएपछि केही दिनयता काँग्रेसले एमसीसीबारे माहोल बनाउन लबिङ थालेको थियो । सोही क्रममा मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो भने यसबारे सहयोग गर्न सबै दलहरूलाई आग्रह पनि गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनफागुन १७ गते सोही मधानी महायज्ञको उदघाटनको लागि पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा सहभागी हुने बताइएको छ । सोही कार्यक्रममा नेपाली सिने जगतका मेगास्टार राजेश हमाल पनि सहभागी हुने आयोजक एसराज प्रोडक्सनका निर्देशक सँतोषराज सहनीले जानकारी दिए ।
४ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनसाङ्गीतिक उद्योगमा बप्पी लहरीलाई डिस्को किङ्ग भनिन्थ्यो । उनको वास्तविक नाम अलोकेश लाहिडी थियो । बप्पी लहरी आफ्नो सङ्गीतका साथै अत्यधिक सुन लगाउने भएका कारण पनि चर्चित थिए । बलिवुडको फिल्म डर्टी पिक्चरको एक गीत “उ ला लाल, उ ला ला” गीतपछि अधिक चर्चामा आएका लहरीको मृत्यूपछि बलिवुडकाका कलकारहरुले शोक जनाएका छन् । केही दिन अघि मात्र विश्वचर्चित गायिका एवम् स्वर कोकिला भनिने लता मँगेशकरको मृत्यू भएको थियो ।
४ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजकरिब ५० मिटर लामो मात्र रहेको सो सडक नबन्दा बर्षायाममा त्यहाँका करिब एक दर्जन घर परिवारलाई ओहोर दोहोर गर्न अधिक कठिनाई हुँदै आएको छ । सानो पोखरीको डीलबाटो रहेकोले बर्षायाममा दिनहुँ घरमा बिषालु सर्पहरु पस्ने गरेको गुनासो गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकमला नदीमा अवैद्य उत्खनन जारी नै राखे कमला नदीको आसपासको छेउमा प्रलय आउने सम्भावना बढी हुन्छ । यद्यपी, स्थानीयहरुले चिनियाँ कम्पनीको गतिविधिमाथि निगरानी राखी निरन्तर विरोध जनाउँदै आएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले यथा स्थितिवादी दलहरुका कारण मुलुक पछाडी परेको उल्लेख गर्दै मुलुकको अग्रगामी निकासको लागि जसपा एक मात्र राजनीतिक शक्ति रहेको दावी गरे ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोअभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा सँयोजक राम सिकिल यादवले सहजीकरण गरेका थिए भने नगरपालिकाको जिन्सी शाखा प्रमुख सुदिप कुमार भट्टराई, लेखापाल लोक बहादुर नेपाली, कम्यूटर अपरेटर एवम् समाजिक सुरक्षा शाखाका विष्णुदेव यादव लगायतको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारयस्तै, मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयता, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले संघीय सरकारसँग नेपाल रेल्वे कम्पनी ४५ करोड माग गरेकोमा मात्रै २१ करोड रुपैयाँ दिएकोले तत्काल रेलका पुराना इन्जिनहरुको संरक्षणको लागि संग्रहालय बनाउन नसकिने बताए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर जेसिजका जेसिज बर्ष २०२२ का अध्यक्ष राजकुमार साहले सँस्थामा एकलौटी गरेको भन्दै विवाद चुलिएको छ । जेसिज बर्ष २०२२ को लागि अध्यक्ष राजकुमार साहले अन्य सदस्य तथा पदाधिकारीहरुलाई बायपास गरी एकलौटी ढँगले लोम ट्रेनिँग गराएको भन्दै पदाधिकारीहरुले असन्तुष्टि जनाउँदै तालिम बष्
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसरस्वति पूजाको भोलीपल्ट मूर्ति बिर्सजनको लागि जाँदै गर्दा मुस्लिम समुदायका केही महिला, बालबाकिलाहरुले मूर्तिमाथि चप्पल फालेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि हिन्दुवादी संघसँस्थाहरु, मुस्लिम सँघसँस्थाहरुले सदभाव खोज्दै आएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार