
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारकमला नदीको पश्चिमी तटको अवस्था दयनीय बनेको बेला नेता अरगरियाको यो योजनाले भारतसम्म जानको लागि निर्वाध यात्रा हुने अनुमान गरिएको छ । व्यापारिक दृष्टिकोणले पनि यहाँका व्यापारी र आम नागरिकलाई समेत सहज हुनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोभारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारीका विभिन्न किशिमका समानहरू लिई गई रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको टोलीले सो मूल्य बराबरको जुत्ता सहित दुई मोटरसाइकल समेत पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजक्लबले स्थापनाकालदेखि नै समाजिक कुरिति, बालविवाह, समाजिक अपराध, कुसँस्कृतिविरुद्ध निरन्तर साकारात्मक कार्यहरु गर्दै आएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमुख्यमन्त्रीको कार्यालयले साइकल लिनका लागि ८ कक्षासम्म पठनपाठन हुने विद्यालयले निवेदनसहित माग गरेपछि विद्यालयको सिफारिसका आधारमा १ देखि २ हप्ताभित्र साइकल वितरण गर्ने गरिएको उक्त कार्यक्रमका पर्सा जिल्ला संयोजक आमोद यादवले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआज बिहान पुनः गठबन्धनको बैठक बस्ने नेताहरूले बताएका छन्। देउवाले एमसीसी टेबल गरेमा गठबन्धन फुट्ने देखिएको छ भने यही बीचमा बिहीबार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेटवार्ता गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजवडाको प्रशासनिक भवन निर्माणको लागि नगर प्रमुख बरबरियाले विशेष पहल गरेका थिए । उनले प्रशासनिक भवनको निर्माणधीन अवस्थामा विभिन्न समयमा अनुमगन गरी कार्य तिव्र पार्न निर्देशन दिँदै आएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालज्ञापनपत्र बुझाएको ११ दिन बितिसक्दा पनि माग सम्बोधन नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको सङ्घर्ष समितिका संयोजक युवराज खनालले बताउनुभयो । नगरपालिकाले सङ्घर्ष समितिसँग वार्ताको माध्यमले समस्या समाधान गर्ने नगर प्रमुख उत्तम गौतमले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालभेदिहारको पार्थिव शरिरलाई नेपाल पठाउँदै अध्यक्ष मण्डलले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेका टिमलाई धन्यवाद दिँदै भिजिट भिषामा आउने युवाहरूलाई बिना स्किल, काम खोजेर यहि काम गर्ने गरी विदेश नआउने आग्रह गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोस्वास्थ्य अण्डा बजारमा नजाँदा आम उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर परिरहेको छ । भारतबाट निर्वाध रुपमा बिनाचेकजाँचकै अण्डा नेपाल भित्र्याइन्छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरमेयर मण्डल विरुद्ध वडा नम्बर ५ का वडासदस्य धनु यादव, वडा नम्बर ३ का वडासदस्य शशिकान्त कापर, सदरे आलम, अमृता देवी दास, लालमाने देवी, ईशैर देवी, मिना देवी मण्डल, जिवसती देवी दास, रामकुमारी देवी, शिवशरण यादव लगायतका वडासदस्यहरुले सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोखास गरेर मधेस प्रदेशको राजधानी, धार्मिक एवं सांस्कृतिक नगरी जनकपुरधामबाट प्राकृतिक रुपमा सुन्दर पर्यटकीय नगरी एवम् गण्डकी प्रदेशका राजधानी पोखराका बीचमा हवाई सेवा सुचारु भएपछि पर्यटकलाई पनि लाभ पुग्ने भएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनत्यसै बेलाको सम्झौताअनुसार, यसपटक सलमान खान नेपाल आउने पक्कापक्की भएको हो । एक साताअघि सलमान खानको भारतीय एजेन्सी जेए इभेन्ट्सको टोली काठमाडौं आई फर्केको थियो ।
४ वर्ष अगाडि · मनोरञ्जन