
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरगत माघ महिनामा हुने भनिएको सिरहाको अधिकारित अधिवेशन विभिन्न कारणले रोकिएर केन्द्रीय प्रतिनीधिहरु समेत फिर्ता गएपछि कुनै प्रकारको अधिवेशन नभएको जनाउँदै अन्य कुनै कमिटि मान्य नहुने बताइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडीमापन खेलमा बिशिस्ट अतिथि कार्यक्रममा नेकपा एमाले नेता किशोरी यादव र राष्ट्रिय युवा संघ नेपाल धनुषाधाम नगर अध्यक्ष राजेश कुमार साह, बुदिजिवि बिक्रु मिझार,रामबाबु यादव खेलकुद संयोजक सरोज महतो स्थानीय युवा खेलप्रेमी संजिव महतो ,युवा व्यवसायी धर्मनाथ महतो लगायत स्थानीयहरुको व्यापक उपस्तिथि रहेको थिए ।
४ वर्ष अगाडि · खेल / खेलाडी
अन्तराष्ट्रियशर्माले योगीकी दिदी कैयौं किलोमिटर पैदल हिंडेर जाने गरेको सुनाए । उनले राहुल गान्धीले बहिनी प्रियंका गान्धीलाई चुनावमा उठाएको उदाहरण दिदै योगीले आफ्नो बहिनीका लागि के गर्छन् ? भनी सोध्दा भावुक भए । रजत शर्माले योगीको बहिनीको हालत देखेर सोध्ने गरेको सुनाए,‘उत्तर प्रदेशको हालत के होला ?’
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालयसैगरी, सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
खेल / खेलाडीधनुषाधाम नगरपालिकाको आयोजनामा सुरुभएको प्रतियोगितामा उद्घाटन खेल जनकपुरधाम र आयोजक टिम पर्वता खेलाडिहरु बिच भएको थियो ।
४ वर्ष अगाडि · खेल / खेलाडी
नेपालमा तोला, तमु, सोनाम र ग्याल्बो गरी चारवटा ल्होछार मनाउने चलन छ । भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदामा शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बुधबार बाघ वर्ष शुरु भएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनजिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादव विरुद्ध महिला प्रहरीले दिएको उजुरीको छानबिन भईरहेको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताएका छन् । उनले घटनाको छानबिन पश्चात मात्र सत्य तथ्य भन्न सकिने बताए ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
क्राईम ब्यूरोसाथै प्रस्तुत घट्नामा संलग्न फलफुल पसलका सञ्चालक समेत रहेको रवि साहको छोरा बर्ष १९ को अरूण कुमार साहलाई पसलबाटै नियन्त्रणमा लिएर घटना सम्बन्धमा लागु औषध नियन्त्रण ऐन अनुसार पहिलो पटक ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारफागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवातहुने परम्परा रहेकोे रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णब बताउँछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउच्च अदालतले निवेदन मांग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुनु नपर्ने हो ? यसमा के कसो भएको हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत खुलाई बाटोको म्याद बाहेक १५ दिन भित्र जिल्ला प्रशासन कार्यालय, हंसपुर नगरपालिका सहित विपक्षीरुले उच्च सरकारी वकिल कार्यालय जनकपुरधाम मार्फत तथा अन्य विपक्षीहरुले आफै वा आप्mनो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजस्थानीय युवाहरुले चँदा लगाएर सोमनी देवीको लागि ५० किलो चामल, ५ किलो दाल, ५ किलो चना, ५ किलो आलु, ५ किलो प्याज, ५ वटा नुहाउने साबुन, ५ वटा लुगा धुने साबुन, २ किलो सोयाबिन, २ लिटर खाने तेल लगायत मशालाहरु सहयोग गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज