
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारकार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले राज्यले सबै नागरिकलाई समान अधिकार नदिएसम्म मानवअधिकार उल्लंघनका घट्ना भइरहने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
निर्वाचन अधिकृत डा रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् । यसैबीच दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकाले एक दिनपछि सारिएको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारज १ त ७१५८ नम्बरको ट्रयाक्टरले किच्दा कमला नगरपालिका वडा नम्बर ४ बरेरबा बस्ने अशेश्वर अरगरियाकी ५० बर्षिय श्रीमति लीलादेवी अरगरियाको घटनास्थलमै मृत्यू भयो भने सोही दुर्घटनामा परी स्थानीय गँगाई साहकी ७० बर्षिय श्रीमति सकुन्तला देवी साहको टाउकोमा गम्भिर चोट लागेको र देव कुमारी मुखियाको पैताला नै काटिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमहोत्तरी जिल्लामा पर्ने मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा आठ वटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठ छन् ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरगरिब तथा दलित उत्थानका लागि कांग्रेसले गरेको संघर्षलाई सार्थक तुल्याउने उद्देश्यसहित सदस्यमा उम्मेदवारी दिने उनको भनाइ छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजकमला नगरपालिका वडा नम्बर ३ का वडाकमिटि अध्यक्ष रामभगत यादवको अध्यक्षता तथा माओवादी केन्द्रबाट मेयरका प्रत्यासी देवचन्द्र यादव (देवु) को प्रमुख आतिथ्यमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका कार्यकर्ताहरुले माओवादी केन्द्र रोजेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसो घटनामा ट्रयाक्टर चालक र अन्य एक जनालाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर ज्यान बचाएको बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
मनोरञ्जनटिकटक सहित ओरकेष्ट्रामा नाच्ने एक नचनियाँको नाम नै लिएर दर्शकहरुलाई उनको नाच हेर्न आग्रह गरिएको भिडियोमा हेर्न सकिन्छ । बिहारी ओरकेष्ट्रा टिमको नाच समाप्त भएपछि टिकटकमा नाच्ने एक किशोरीको नाचको लागि नेता साहले आफैँ अन्नाउन्सर बनेका थिए ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश काल०७९ बैशाख ३० गते स्थानीय निर्वाचन हुँदै छ । ५ फागुनदेखि १५ फागुनसम्मको अवधिभित्र ८० दलले दल दर्ताको लागि निवेदन दिएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलका अनुसार हाल दल दर्ताका लागि परेका निवेदन उपर जाँचबुझ भइरहेको छ ।
४ वर्ष अगाडि · देश काल
खेल / खेलाडीसो फुटबल टुर्नामेन्टमा महावीर स्पोर्टस क्लव खजुरी, युनाइटेड क्लव शिवान (भारत विहार), सल्हेश युवा क्लव सिरहा, आदिवासी फुटबल क्लव धनवाद (झारखण्ड) डाँगीहाट फुटबल क्लव बेलवारी १० भाउने मोरंग, एपिएफ बर्दिवास, वीरगंज युथ क्लव पर्सा र बनारस योंङ्ग मैन एशोसिएसन बनारस गरी जम्मा ८ वटा टिमको सहभागिता रहेको सह आयोजक क्बलका प्रतिनीधि पासवानले जानकारी दिए।
४ वर्ष अगाडि · खेल / खेलाडी
आर्थिक ब्यूरोयस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो