
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
आर्थिक ब्यूरोशुभकामना मन्तव्य क्रममा प्रमुख प्रशासकीय अधिकृत लखनदेब यादवले भन्ने वास्तवम हामी कानुनी संमवत असार १० गते भित्र गर्नु परे हुन्छ त्यसर्थ समयमा आज गरिएको छ। प्रशासनिक कामकाज एकदम चुस्तदुस्त रहेलो अधिकृत यादवले बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले गाउँ सभा सम्पन्न भएलगत्तै अधिकारिक वेभसाईटमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । गाउँसभाको लागि गाउँपालिकाभरिका नागरिकलाई सहभागी हुन सूचना प्रवाह गरेका गाउँपालिकाले गाउँसभा सम्पन्न भएलगत्तै अधिकारित वेभसाईटमा नीति तथा कार्यक्रमहरु
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । ‘स्वास्थ्य, शिक्षा र आर्थिक विकास, सामाजिक न्याय हंसपुर नगरको निकास’ भन्ने मुल नारालाई आत्म साथ गर्दै हंसपुर नगरपालिकाको सातौं नगर सभाबाट ५३ करोड ८५ लाख २२ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सम्पन्न सातौं नगरसभामा हंसपुर नगरपालिकाको
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचार“मलाई अनुगमन गर्न जानुपर्छ मेयरलाई होईन, अनुगमनको लागि ९ वटै वडासम्म जानुपर्ने हुन्छ र यो पिक समय हो । हाकिम र मेयरले गाडी चढने र हाम्रो अधिकार त्यतिकै छाड्ने ? हामीहरुको सेवा सुविधा मात्र नभएर शिर्षकगत बजेट नदिए हामी सहभागी हुँदैनौँ ।”– उपमेयर मण्डलले भनिन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोजनता समाजवादी पार्टी (जसपा ) नेपालका नेता एवम् प्रदेश साँसद राम अशिष यादवको विशिष्ट आतिथ्यमा सम्पन्न भएको ७ औँ नगरसभाबाट सार्वजनिकीकरण गरिएको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको मेयर यादवले बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोनगरसभाको लागि नगरपालिकाका लेखापाल सँजीव कुमार महतो, पोषण शाखाका चन्द्र प्रकाश यादव, जिन्सी शाखाका युगल किशोर यादव, प्राविधिक शाखा अनन्त केजरीवाल लगायत अन्य कर्मचारीहरुले विशेष भूमिका निर्वाह गरेका थिए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोनगरसभाको लागि कर्मचारीहरुमा प्रशासन प्रमुख राम नरेश ठाकुर, सूचना प्रविधि शाखाका ऋषिकेश यादव, कम्प्यूटर अपरेटर सँजय यादव, लेखापाल दीपेन्द्र यादव, सहलेखापाल अभिषेक विराजी, स्वास्थ्य शाखाका रविभुषण मण्डलले विशेष सहयोग गरेको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, महोत्तरी | महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा शुक्रबार बिहान एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भ
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकर्मचारी महतोले सेवाग्राहीलाई अपशब्द भनिने “मा....क्ने” शब्दको गाली गरेपछि सेवाग्राहीले उनको भिडियो बनाएर न्यूज ब्यूरोलाई दिएको थियो । सोही भिडियो सोही भिडियो न्यूज ब्यूरोमा प्रसारण भएपछि समाजिक सँजालमा भाईरल बनेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउनले सीमानाकामा नाईटभिजन सिसिटिभी क्यामेरा जडान गरिए सहज हुने बताउँदै अहिले जनशक्ति समेत न्यून भएको कारण चाहेर पनि अपेक्षाकृत रुपमा निगरानी गर्न कठिनाई भएको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिक“कसको राजनीति चरीत्र छ कसको छैन त्यो शहिदनगर को जन्तालाई राम्रोसँग थाहा छ रहियो कुरा सत्यताको कसैले छुपाएर चुप्दैन प्रमाणित गर्ने कुरामा शहिदनगरको जन्ता जहा पनि प्रमाणित गरिद्न्छ । जो सत्य हो त्यो कुरा मात्रै लेखेछु। सत्यता छुपाउन जुठो कुराहरू लेखेर सत्य छुपदैन । जिल्ला , प्रदेश र केन्द्र लाई थाहा छ वास्तविक के भएको हो र कसले के गरेको हो ?”– उनले एक समाचारको टिप्पणीमा लेखेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक