
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
देश कालबसमा सबार ११ जना घाइते भएका छन् । घाइतेमध्येृ ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?यहाँ, जनकपुरधामको जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप, भूतनाथ मन्दिर, कृष्ण मन्दिर लगायतका स्थानमा यस्ता गतिविधिहरु दैनिक रुपमा हुँदै आएपनि उनीहरुलाई कसैले पनि कुनै कारवाही गर्न सकेको छैनन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालउनले २०७८ साल फागुन १८ गते नै आफू मिथिलाबिहारी नगरपालिकामा हाजिर भएको बताउँदै बीचमा आसन्न स्थानीय तहको निर्वाचन भएपछि कामकाजहरु गर्न नसकेको बताउँदै आफ्नो उपस्थितिको बाबजुद पनि तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आफू नै अधिकृत रहेको भन्दै कार्यपालिकाको बैठकबाट निर्णयहरु गरेको बताए ।
४ वर्ष अगाडि · देश काल
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम। मधेश प्रदेशमा असार १५ र १६ गते मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । मधेश प्रदेश, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको बताए । स्रोत साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटि
४ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालरामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी ९नासिक०, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने छ।
४ वर्ष अगाडि · देश काल
ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभा दिदीले महामारीका कारण अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा लेखेको थियो। उक्त कुरा थाहा पाएपछि भायानेटले प्रतिभा दिदीको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
स्वास्थ्य ब्यूरोएक सरकारी कार्यालय मात्र नभएर प्रादेशिक अस्पताल जस्तो संवेदनशिल क्षेत्रको कार्यालयभित्र कर्मचारीले सेवाग्राहीमाथि यस्तो व्यवहार गरेपछि चौतर्फी आलोचना सहित कारवाहीको माग गरिएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजघटना थाह पाए लगतै हामी प्रहरी टोलि पठाएर आवश्यक कार्यवाही लागि प्रहरी खटिएको छ । अपराधीलाई पक्राउ गरि कारवाई गर्ने प्रतिवद्धता ईलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरक्षक बेचन यादवले जनाए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, धनुषा | मधेस प्रदेश सरकारको प्रशासनिक भवनको स्थायी संरचना निर्माणका लागि जग्गाको छनोट गरिएको छ । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएको वर्ष दिन नबित्दै सरकारले प्रशासनिक भवन निर्माण गर्नका लागि जग्गा छनोट गरेको हो । प्रदेश सरकारको प्रशासनिक भवन, मन्त्रालय, मुख्यमन्त्री, मन्
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा पहिचान खुल्न नसकेको एक व्यक्तिको शव भेटिएको छ । वीरगञ्ज–१६ स्थित माईधिया पोखरी नजिकै अन्दाजी ५४/५५ वर्ष उमेरका व्यक्ति मृत भेटिएका हुन् । साँझ ५ बजे प्रहरीलाई एक व्यक्ति मृत अवस्थामा छ भन्ने खबर आएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नेतृत
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् । बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए । ‘म
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यायपरिषद्‍ बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार