
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
मनोरञ्जनन्यूज ब्यूरो,काभ्रे । राईजिँग गायक गोपाल तिमिस्लिनाको गाईजात्रा गीत “के भो के भोव.” बजारमा ल्याइएको छ । युवा गायक तथा कलाकार तिमल्सिनाले गाएको नयाँ गाई जात्रा “के भो के भो” बजार मा प्रस्तुत गरेका छन । दुई दर्जन भन्दा माथी गीत गाएका गाएक तथा मोडेल निर्देशक समेत रहेका तिमल्सिनाले निकै रोचक प्रस्तुति “
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालयसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय फाटफुट भूकम्पको धक्का महसुस भइरहेको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो ,काठमाडौं। मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार दिनभर पहाडी भू–भागका
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरपत्रकार यादवको नेतृत्वमा गठित एक अभियानका अभियानीहरुले निरन्तर निःस्वार्थ भावनाले पौराणिक एवम् धार्मिक धनुष मन्दिर र धनुषसागर पोखरी सौन्दर्यीकरण अभियानमा सक्रिय सहभागीता जनाउँदै आएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनमैथिली भाषालाई तल्लोस्तर देखाउ सब भन्दा बढि हात मैथिली क्षेत्रमा रहेको कलाकारहरुको रहेको भन्दै गायक आदित्यले केही भ्यूज बढाउनका लागि र केही डलरको लागि हिन्दु धर्म मात्र नभई सिँगो हिन्दुत्वलाई बदनाम गर्ने गरेको बताएका छन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालवीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन जसपाले गत साउन १८ गते पार्टी मातहतका संगठन तथा नेताहरुलाई परिपत्र गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसोही क्षेत्रबाटै पुनः उपेन्द्र यादव पनि चुनावमा उठे दुई पार्टीको अध्यक्षबीच कडा प्रतिष्पर्धा हुने सँकेत छ । यसरी दुवै अध्यक्षलाई उतिकै तनावको स्थिति बन्ने निश्चित छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकसो नगर कार्यसमितिको बैठकमा मेयर साहलाई बोलाएर सम्मान समेत गरिएको छ। अगामी प्रदेश र संघीय निर्वाचनको तयारीका लागि मेयर साहको भूमिका महत्वपूर्ण भएकाले उनलाई पुनः पार्टीमा यु टर्न गर्न लागिएको बताइएको छ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयस घटनाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकार्यक्रममा माधवनारायण नगर उपप्रमुख निर्मला देवी, वडा अध्यक्ष दिलीप यादव सहित जसपाका नेताहरु राजिव यादव, संजिव यादव, शम्भु यादव, विर्झन राय, तपशी यादव, पारस भण्डारी लगाएत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमृतक अवस्थामा बहिनीको जिउमा नाईटी लुगा रहेको थियो तर केही १० घण्टाको भित्रमा फरक—फरक ३ किसिमका लुगा फेरिएकोले यो आत्महत्या होईन मेरो बहिनीको हत्या नै भएको पुष्टिी हुँदाहुँदै ससुरा पक्षको प्रहरी प्रशासनमा राजनीतिक ठूलो पहुँच भएको कारण हामीले जिल्ला प्रहरी कार्यालय गौरमा मुद्धा लिएर जाँदा पनि कुनै प्रकारको सुनवाई नभईरहेको मृतकको दाई साहले गुनासो पोखेका छन ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजगत साउन १३ गतेदेखि हराइरहेको मृतक रायको शव साउन १६ गते धनकौल स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको कम्पाउण्डको पश्चिमतर्फ रहेको पुरानो शौचालयको सेफ्टी ट् याङ्कीमा टाउको,कन्चट,घाँटी तथा हातमा धारिलो हतियार प्रयोग गरी काटेर कर्तव्य गरी हत्या गरेको अवस्थामा बरामद भएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज