
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
प्रमुख समाचारनिमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका्र साहले यो भन्दा अगाडि आफूलाई निमित प्रमुख प्रशासकीय अधिकृतबाट हटाएको भनेर जयसवाल माथि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हुँदा सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दाको छिनोफानो नभएसम्म निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा बस्न नपाउने कानूनी प्रवधानलाई, अदालतको सम्मानलाई समेत वेवास्ता गर्दै निमित अधिकृतको कुर्सीमा अर्को ठाँउमा पद बहाल गर्नुले पनि उनी पदलोलुप भएको व्यतिm हो भने प्रष्ट हुन्छ वडा नम्बर ३ का वडाअध्यक्ष उजिउल्लाह अंसारीले भने ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबाल कल्याण समिति बेतियाका अध्यक्ष आदित्यकुमार यादव, मिशन मुक्ति फाउन्डेशनका निर्देशकक बीरेन्द्र सिंह, चाइल्ड लाइन बेट्टियाबाट विलियम अल्फ्रेड र रेखा देवी, एनजीओ अपरच्युनिटी नेपालका सत्यनारायण यादव, बेतिया महिला प्रहरी चौकीकी इन्स्पेक्टर राणा रणविजय सहितका सुरक्षाकर्र्मीको उपस्थितीमा बालिकाको उद्धार गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं। निर्वाचन आयोगले भोलि (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने निर्णय गरेको छ । नेपाल सरकारले २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसा
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘आयोगले निर्वाचनमा इक्वेल प्लेइङ फिल्डको सिद्धान्त अर्थात् सबै उम्मेदवारप्रति समान अवसर र समान खेल मैदानको सिद्धान्तलाई हामी अवलम्बन गर्छौं,’ उन
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेता साहले भने,‘मुख्यमन्त्री हुनुभन्दा पहिले लालबाबु राउत बीरगंज महानगरपालिकाको कर्मचारी हुँदा पनि भ्रष्टाचारमा मुछिएका थिए । त्यतिबेला नै राउत जीले भ्रष्टाचार कसरी गर्ने र कसरी जोगिने भनेर तालिम लिनु भएको होला । त्यसकारण साइकल खरिदमा कागजी रुपमा आफू नदेखिने गरी भ्रष्टाचार गर्नु भएको छ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धन बैठकले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न सुझाव दिएको र गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिनेबारे पनि सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
४ वर्ष अगाडि · देश काल
देश कालयस अघि माधवनारायणमा स्वास्थ्यका छैठौं स्तरका कर्मचारी जियालाल यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए भने कटहरिया नगरपालिकामा लेखा प्रमुख रामप्रकाश साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमुद्दामा गलत लिखतमा दाबी लिएको भन्दै भण्डार शाखाका जिन्सी शाखा प्रमुख अधिकृत छैठौं रामस्वार्थ मण्डल र भण्डार शाखाका खरिदार जीत मोहनकुमार दासविरुद्ध पनि १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोन्यूज ब्यूरो, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ। बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाइ हुने अधिकांश विद्यालयले एक
४ वर्ष अगाडि · शिक्षा ब्यूरो
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर जेसिजको वर्ष २०२२ को कार्यकालमा आन्तरिक किचलोले विवाद अझै शान्त भएको छैनन् । केहि दिन पहिला जनकपुर जेसीजका अध्यक्ष राज कुमार साह पत्रकार सम्मेलन गराई कोषाध्यक्ष , निवर्तमान अध्यक्ष माथी पैसा हिनामिना गरेको महासचिव कार्य बिधान अनुसार नगरेको अरोप लगाएका थिए । त्यसको खण
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
मनोरञ्जन“मधेशकी बेटीहरू लाई तेस्रो दर्जाको गायकद्वारा गीतले र गीतमा नै बारम्बार बलात्कार कहिले सम्म ? यसका नियन्त्रणका लागि मधेश सरकार र मधेश चलचित्र विकास बोर्डको कुनै भूमिका छैन रु साङ्गीतिक दृष्टिकोणले पावन मिथिलालाई अब अश्लील मधेश भन्न मिल्छ ? मुद्दा हालेरै त्यस्तालाई नियन्त्रण गर्न सकिन्छ भने हामी मधेशका संवेदनशील युवा र सामाजिक कार्यकर्ताहरू तैयार छौँ ।”– उनले फेसबुकमा स्टेटस लेखेका छन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारयस पटकको निर्वाचनमा पनि यादव झिनो मतले मराजय भएका हुन्। उनी ४१ मतलेमात्र पराजय भएका थिए। निर्वाचित उम्मेद्वार नेकपा एमालेका सत्य नारायण यादवले २ हजार १५८ मत प्राप्त ल्याएका थिए भने जागेशवर यादवले २ हजार ११७ मत प्राप्त गरेका थिए।
४ वर्ष अगाडि · प्रमुख समाचार