
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
प्रमुख समाचारमधेशमा अब्बल हुन लागेका जनमत पार्टीले आगामी चुनावमा स्थानीय तहभन्दा उत्कृष्ट नतिजा ल्याउने दाबी जनमत पार्टीले गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआउँदो ३ दिनसम्म ठूला नदी कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निणर्य केन्द्रीय समितिको बैठकले गरेको छ । बैठकले १ सय ८८ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सप्तरी । सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ । खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको हो । तिरहुत गाउँपालिका २ स्थित बडहरामा १० लाख रुपियाँको लागतमा निर्माण भएको बजरङ्गबलीको मन्दिर एक साता नबित्दै ढल
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आइतबारदेखि राजनीतिक दल दर्ता सुरु हुँदै छ। सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौ
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरअभियानको सुरुवातदेखि नै संरक्षण, सम्वद्र्धन, सरसफाई सम्बन्धी सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका सेनानी मल्लले शनिबार सरसफाईमा हातोमालो गर्दै अभियान सफलताको सुत्रहरुको बारेमा अभियन्ता बिनय कुमार यादवलाई सुझाव दिएका थिए । सो क्रममा धनुषाधाम नगरपालिकाकी उपमेयर बिध्या देवि भुजे
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोनदीजन्य पदार्थ उत्खनन गरी यहाँबाट तस्करहरुले भारतर्फ बालुवा गिट्टी पैठारी गरिरहेको जनगुनासो बढेपछि प्रहरीले थप निगरानी थालेको छ । यस्ता वस्तुहरु भारत पैठारी गर्दा भन्सार बुझाउनुपर्ने प्रावधान छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालराम अशिष रोहिता लगायतका अधिकांश नेताहरुको लागि पनि एक समुह लविङ्ग गरिरहेको छ । विपक्षी समुहको उम्मेदवार तय भएपछि क्षेत्र नं.२ मा चुनाव जित्न पार्टीले हरेक परिवेशको मुल्याङ्कन गर्ने हो भने रोहिता पनि उम्मेदवार हुन सक्ने सो समुहको दावी छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारत्यहाँस्थित रहेको सो होटेलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यद्यपी, प्रहरी पुग्दा सो सिसिटिभी क्यामेरा बिग्रेर राखिएको भनेर होटल सँचालक सरोज पूर्वेले प्रहरीलाई प्रतिक्रिया दिएपछि पुर्वे प्रहरीको शँकाको घेरामा परेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनन्यूज ब्यूरो,काभ्रे । राईजिँग गायक गोपाल तिमिस्लिनाको गाईजात्रा गीत “के भो के भोव.” बजारमा ल्याइएको छ । युवा गायक तथा कलाकार तिमल्सिनाले गाएको नयाँ गाई जात्रा “के भो के भो” बजार मा प्रस्तुत गरेका छन । दुई दर्जन भन्दा माथी गीत गाएका गाएक तथा मोडेल निर्देशक समेत रहेका तिमल्सिनाले निकै रोचक प्रस्तुति “
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालयसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय फाटफुट भूकम्पको धक्का महसुस भइरहेको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो ,काठमाडौं। मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार दिनभर पहाडी भू–भागका
४ वर्ष अगाडि · प्रमुख समाचार