
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२१ समाचार
प्रमुख समाचारउनले कही कतै कसैको बहकावामा नआई दुई समुदायबीचको अमन चयन कायम राख्न आग्रह गरेका छन् । प्रशासनले निषेधाज्ञा लगाएपछि सबैलाई पालना गरिदिन आग्रह गर्दै उनले शान्ती कायम राख्न आग्रह गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमुस्लिम समुदायका केही उच्छृँगल व्यक्तिले त्यस्तो गरी दुई समुदायबीच झडप गराएको आरोप मुस्लिम समुदायका अगुवाहरुले लगाएका छन् । उनीहरुले दुई समुदायबीचको भाईचारालाई ब्रेक गरी राजनीतिक मुद्दा बनाउन यस्तो गरेको हुन सक्ने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १० स्थित रहेको नवकटोल गाउँ र प्रचिलबा गाउँको बिच बाटोमा बिहान ५ बजे केरा बोकेको ट्रयाक्टर दुर्घटना हुँदा कल्याणपुर बस्नेदुखी साह र महुलिया बस्ने कमल नामक व्यक्तिको मृत्यू भएको जनाइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघटनापछि घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय यदुकूहाको प्रहरी टोलीले तीन जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा रुपेश मुखिया, कमल कापरसहित अन्य एक जना रहेको बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशँकरचोकस्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको स ८ प ३४५ नम्बरको मोटरसाईकल र दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्रदेश २ ०१ ००१ प १६८२ नम्बरको मोटरसाईक एक आपसमा जुध्दा दुवै मोटरसाईकलमा सवार चार जना घाईते भएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यस्तै बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्यतर्फ २३ जना र प्रदेशसभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरुषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका छ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका छ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजई कल्यान परिषद धनुषाको अध्यक्ष चन्देश्वर ठाकुरको अध्यक्षता तथा नाई कल्यान परिषद महोतरीको सहयोगमा मृतक ठाकुरकी श्रीमति गिता देवी ठाकुर हजामलाई सिलाई मेशिन १ थान , चामल ५० किलो, दाल १० किलो र नगद रु. ५००० सहित परिवारको लताकपडा सहयोग गरिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआफुलाई विश्वास गरेपछि पश्चाताप गर्ने अवस्था आउन नदिने पनि उनको अडान छ । सो अवसरमा छपकैयाका जनताले कर्णलाई स्वागत गर्दै जितको शुभकामना पनि दिएका थिए । साथै तिहार तथा छठ पर्वको अवसरमा शुभकामनासमेत साटासाट गरिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीनगरपालिकाको वडा नम्बर ६ सिरसियास्थित सुरु भएको मेयर कप प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे । यसका साथै रेफ्रीलाई समेत अनुशासित एवम् निष्पक्ष भएर खेल सँचालन गराउन आग्रह गरे ।
४ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजशहिदनगर नगरपालिका वडा नम्बर ५ को पचहर्वा, वासुदेवपट्टि, सिमरापट्टि, विरता, कट्टी लगायतको पाँच गाउँका अति विपन्न परिवारलाई साडी वितरण गरिएको हो । प्रत्येक गाउँबाट २०–२० जना व्रतालु महिलालाई साडी प्रदान गरिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकार अन्तर्गतको जनलोकपाल आयोगका सदस्य राजकिशोर साहले आफू कुनै प्रकारको दोहोरो सेवा सुविधा नलिएको प्रष्टयाएका छन् । केही सँचार माध्यमहरुमा जनलोकपाल आयोगका सदस्य रहेका साहले जनलोकपालको सुविधासहित पुरानो पेन्सन समेत लिने गरेको भन्दै समाचार प्रकाशित गरेपछि उनले सो समाचारप
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयही महिनाको २२ गते मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार