
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०८ समाचार
प्रमुख समाचारसुरुमा विना विभागीय मन्त्री रहेका सो पार्टीका अब्दुल खानलाई माघ ३ गते भएको मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर, असन्तुष्टि जनाउँदै खानले अहिलेसम्म पदभार ग्रहण गरेका छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस्तै सिरहाको सिडिओमा भोजराज खतिवडा, सर्लाहीमा ईन्द्रदेव यादव, पर्सामा हिरालाल रेग्मी, रौतहटमा धर्मेन्द्र कुमार मिश्र, बारामा नवराज सापकोटा, सुनसरीमा हुमकला पाण्डे नयाँ सिडिओको रुपमा आउने भएका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसाँसदहरुको सपथको बेला समेत कोईरी गृहमन्त्री रवि लामिछानेकै सामुन्ने सपथ लिएका थिए । उनी फरार सूचिमा भएपनि उनलाई पक्राउ गर्न गृहमन्त्रीले कुनै तादरुकता नदेखाएको भन्दै चौतर्फी विरोध भएपछि शुक्रबार पक्राउको निर्देशन दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाज‘समाजमा हुने गरेका अधिकांश आपराधिक घटना मदिराजन्य पदार्थ सेवनकै कारण भएको देखिन्छ,’ उनले भने, ‘आपराधिक घटनाको अनुसन्धानबाट मूल कारण मदिरा भएको देखिएको छ ।’ घरेलु मदिरा सजिलै पाउने भएकाले यसको सेवनबाट मातिएकाहरूले आपराधिक घटना घटाएको पाइएको उनले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयसैबीच, नेपालगन्जबाट काठमाडौं आउँदै गरेको श्री एयरलायन्सको विमान भद्रपुर पुगेको छ । उक्त विमानलाई अवतरणका लागि न्यूनतम २२ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेकाले सिमराबाट भद्रपुरतर्फ डाइभर्ट भएको हो । कान्तीपुरमा समाचार छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो पूजापाठको क्रममा विद्यालयका प्रधानाध्यापक पवन मण्डल, वडाध्यक्ष, वडा नम्बर ५ का वडाध्यक्ष राधेश्याम गोईत लगायतले पूजापाठमा बसेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
सम्पादकियराज्यले नै शहिद घोषणा गरेका शहिदहरुप्रति प्रचण्डले देखाएको नश्लीय व्यवहारको लागि मधेशले प्रचण्डलाई क्षमा गर्ने छैन् । अब, मधेशमा प्रचण्ड, लिँग्देन र मन्त्री ज्वाला साहलाई प्रवेश निषेध जनताले गर्न सक्नुपर्छ ।
३ वर्ष अगाडि · सम्पादकिय
देश कालधनुषा जिल्ला सभापतिको लागि ईन्द्रजीत गोईतको नाम प्रथम क्रममा रहेको छ भने दोस्रोमा सुजित यादव र तेस्रोमा सुनिल साहको रहेको छ । सुनिल साहले चासो नदेखाएपछि यादव र गोईत कसलाई दिने भनेर विगत २० दिनदेखि अझै अन्यौल रहेको छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजपालेहरु रातराती उठेर तस्करलाई रुख काटन मदत समेत गर्ने गरेको आरोप स्थानीयहरुको छ । धनुषाधाम संरक्षित वनमा जँगली जनावरहरु समेत रहेको छ भने सो क्षेत्रको पहिचान र वातावरण अनुकुलताको लागि वन सहयोग गर्दै आएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरो१८ दिनको जिउँदै बच्चालाई मृत घोषित गर्दा बच्चाको अन्तिम सँस्कारको लागि लग्दै गर्दा बच्चा बाटोमै रोएको थियो । रोएपछि तत्कालै विराटनगरस्थित गोल्डेन अस्पतालमा एनआईसीयूमा राखेर उपचार भईरहेको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरनयाँ अधिकृतको रुपमा सरुवा भई रामकिशोर महतो गएपछि सोही विवादित योजनामा भुक्तानी माग्न थालेपछि अधिकृत महतोले कागजात नपुगेको, कामै नभएको योजनामा आफू समेत भुक्तानी दिन नसक्ने बताएपछि ठेकेदार, उपभोक्ता समितिहरुले तालाबन्दी गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजसो पूलको लागि विदेह नगरपालिकाका मेयर बेचन दासले केन्द्रबाट बजेट तथा योजना ल्याएर पूल निर्माण गर्न लागेको उनका समर्थकहरुले जनाएका छन् । सो योजना मेयर दासले ल्याएपनि शिलान्यास साँसद यादवबाट गराएको भन्दै उनका समर्थकहरुले शिलालेख फोडेर हटाएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज