
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०८ समाचार
प्रमुख समाचारप्रदेश साँसदमा बुधबार उपस्थिति जनाएका साँसदहरुमध्ये १०२ जनाको मत आधारमा विश्वास तर्फ पाएका १०२ मतले उनी बहुमत पाएका हुन् । बहुमतको लागि मात्र ५३ मत चाहिएपनि उपस्थिति सबै दलका प्रदेश सभा सदस्यहरुले शतप्रतिशत मत दिएपछि पूर्ण बहुमत तथा प्रतिपक्षिविहिनको सरकार गठन भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ । यद्यपी, प्रदेश सरकारले विभिन्न वर्षमा विभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै आएपनि यसपाली शहिदको स्मरणभन्दा सत्तालोभमा लिप्त देखिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजनगरपालिकाबाट वडा कार्यालयको सहयोगमा वडाध्यक्ष मण्डलले अति विपन्न, दलित, अपाँगता, एकल महिलालाई न्यानो सिरक दिएका हुन् । न्यानो सिरक पाएपछि लाभान्वितहरुले वडाध्यक्ष मण्डलको प्रशँसा गरेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोपिकअप गाडीसहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का गोपिचन्द्र मण्डलको ३७ वर्षीय छोरा भोगेन्द्र मण्डललाई नियन्त्रणमा लिइ बोलेरो गाडी र पापरसहितका सामान गरी २५ लाख ६० हजार बराबरको सामान मंगलबार भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जानकारी समेत क्षेत्रीले दिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारमैथिली भाषी क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव जितेका राउतलाई नेपालको कुनै अधिकारिक दास्तवेजमा उल्लेख नरहेको मधेसी भाषाको नाम दिएर शपथ लिनु असंवैधानिक र राउतले मधेसी भाषा भनेर संसद् सचिवालयमा दर्ता गराएको निवेदन नै संविधानविपरीत भएको उनीहरूको दाबी रहेको थियो।
३ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनगत वर्ष माघ ४ गते आजकै दिन बर्जु महोत्सवमा यादव सहभागी हुने कार्यक्रममा पनि झडप भएको थियो । यादवलाई स्थानीय प्रशासनले कार्यक्रमस्थलमा जान नदिएपछि आक्रोशित भिडले यादवको टिमले प्रयोग गर्ने भारतीय नम्बर प्लेटका चारवटा स्करपियो गाडी जलाएको थियो ।
३ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारईशरलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र ५ जना स्वतन्त्र प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनगत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।
३ वर्ष अगाडि · मनोरञ्जन
आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमँगलबार सँसदमा उपस्थिति जनाएका १०३ साँसदहरुले मतदान गरेका थिए । सोमा भरत प्रसाद साहले गरेको रामचन्द्र मण्डल सभामुख प्रस्तावमा हुन्छमा ७४ जना र हुँदैनमा २९ मत परेको थियो । १०५ को बहुमत पाउन ५३ मत आवश्यक रहेकोमा ७४ मत प्राप्त गरी बहुमतले सभामुखमा निर्वाचित भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको उनले बताए । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोप्रहरीका अनुसार एकजना सहकारीका बचतकर्ता (नाम गोप्य) ले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरेपनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरि लिलामीको अवस्थामा पुर्याएकोले उनले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो