
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९८ समाचार
खेल / खेलाडीछनोट खेल कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । एसिया छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई देश छनोट चरण पार गरेर आउनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।
३ वर्ष अगाडि · खेल / खेलाडी
देश कालजनमत पार्टीले युवा जनमत संघ गठन गरी देव कुमार महरालाई सँयोजकको जिम्मेवारी तोकेको हो । सहसँयोजकमा धर्मनाथ साह र इजाज अन्सारीलाई चयन गरिएको छ । यस्तै, चिकित्सक जनमत संघ धनुषा गठन गरी सँयोजकमा डा. अशोक साह, सहसँयोजकमा डा. सुनिल महासेठ र खुसी पाण्डेलाई चयन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमधेशमा करीब ५० वटा पुनः र निर्वाचन बदरको माग गर्दै मुद्दा दर्ता भएको छ । यसअघि उच्च अदालत जनकपुरधामले नै मलंगवाको एक वडाको पुनः मतगणना गर्ने फैसला सुनाएको थियो । तर, सर्वोच्चले उक्त फैसलालाई उल्टाएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालडेढ दशकदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका यादवलाई उनको कार्य कौशलता र पार्टीको कार्य सम्पादनको आधारमा पुनः अध्यक्षको जिम्मेवारी दिएको हो । यादवलाई विभिन्न माध्यमबाट बधाई दिइएको छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजतातो भात शरीरमा खन्याएपछि पासवान चिच्याउँदै भुँईमा ढलेका थिए । भुँईमा ढलेका पासवानलाई स्थानीयहरुले बोकेर अस्पताल पुर्याएका थिए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कलैयामा उजुरी समेत दर्ता गरिसकेको बताएका छन् । गर्मीको समयमा हरेक दिन स्थानीयहरु हावा खान मन्दिरमा संधै जम्मा हुने गर्छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?आफूलाई उच्च जात भनेर दलित, सीमान्तकृत, अल्पसँख्यक समुदायलाई निरन्तर हेपाई, कुटपिट गर्दा धर्मान्तर गर्नेको सँख्या समेत बढदै गएको छ । ग्रामिण भेकमा जातको हिसाबले हुने दुरव्यवहारपछि सयौँ जनाले हिन्दु धर्म छाडेर अन्य धर्ममा प्रवेश गर्न थालेका छन् ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मेसिन मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेको बेला बेल्डले लागेर भारत मध्यप्रदेश सतना जिल्लाका २५ वर्षीय मजदुर अनुर
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोभौतिक पूर्वाधार मन्त्रालयमा ठेकेदार, उपभोक्ता समितिहरुको स्ट्राईक जारी रहँदा मुख्यमन्त्री यादवलाई झन भारी भएको छ । अर्थ मन्त्री सँजय कुमार यादवविरुद्ध ठेकेदारहरुले मौखिक हडताल जारी राख्दा समेत मधेश प्रदेश सरकारले गति लिन सकेका छैनन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
किन हुन्छ यस्तो ?चित्तामा हामफाले लगत्तै उनको ज्यान गएको मलामी प्रत्यदर्शीहरुले जनाएका छन् । उनलाई चित्ताबाट झिक्न खोज्दा मृत्यू भईसकेको थियो । मलामीहरुले उनलाई पनि सोही चित्तामा अन्तिम सँस्कार गरिदिएको हो ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
यस सरकारमा तिन मधेश केन्द्रित दलहरु जसपा, लोसपा र जनमत कस्ले नेतृत्व गर्ने विषयमा विवाद छ भने थप कांग्रेसले पनि नेतृत्व पाउनुपर्ने अडान कांग्रेसका नेताहरुले नेतृत्वलाई दिइरहेका छन् । बारा २ मा जसपा अध्यक्ष यादवलाई खुलेर चुनाव जिताएको भन्दै कांग्रेसको यस्तो दावी छ । तर लोसपा कांग्रेस अन्य प्रदेशमा समेत नेतृत्व गरिरहेकाले मधेशमा आफुले अव नेतृत्व पाउनुपर्ने र यस्ले गठबन्धनमा सन्तुलन हुने दावी गरिरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविहिबार छनौट गरिएको मधेश प्रदेश कमिटि सदस्यहरुमा ज्योत्सना क्रान्ती (कयश्थ), सुरेन्द्र मण्डल, ब्रम्हदेव महतो, रामपुकार यादव, दिपेन्द्र तेथवार यादव, प्रसन्न कुमार झा, रामबाबु कलबार, मिथिला देवी सादा, सत्यनारायण सिँह, रामकली देवी मण्डल र फूलकुमारी यादव रहेका छन्
३ वर्ष अगाडि · देश काल
देश कालप्रादेशिक अस्पताल जनकपुरमा ल्याई उपचारको क्रममा बुधबार विहान ११ः०० बजे मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उनीहरूको विचमा गाँजा खाने क्रममा वादविवाद भएको र रवानी मँसुरको लडेर मृत्यु भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान जारी राखिएको छ ।
३ वर्ष अगाडि · देश काल