
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
किन हुन्छ यस्तो ?चित्तामा हामफाले लगत्तै उनको ज्यान गएको मलामी प्रत्यदर्शीहरुले जनाएका छन् । उनलाई चित्ताबाट झिक्न खोज्दा मृत्यू भईसकेको थियो । मलामीहरुले उनलाई पनि सोही चित्तामा अन्तिम सँस्कार गरिदिएको हो ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
यस सरकारमा तिन मधेश केन्द्रित दलहरु जसपा, लोसपा र जनमत कस्ले नेतृत्व गर्ने विषयमा विवाद छ भने थप कांग्रेसले पनि नेतृत्व पाउनुपर्ने अडान कांग्रेसका नेताहरुले नेतृत्वलाई दिइरहेका छन् । बारा २ मा जसपा अध्यक्ष यादवलाई खुलेर चुनाव जिताएको भन्दै कांग्रेसको यस्तो दावी छ । तर लोसपा कांग्रेस अन्य प्रदेशमा समेत नेतृत्व गरिरहेकाले मधेशमा आफुले अव नेतृत्व पाउनुपर्ने र यस्ले गठबन्धनमा सन्तुलन हुने दावी गरिरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविहिबार छनौट गरिएको मधेश प्रदेश कमिटि सदस्यहरुमा ज्योत्सना क्रान्ती (कयश्थ), सुरेन्द्र मण्डल, ब्रम्हदेव महतो, रामपुकार यादव, दिपेन्द्र तेथवार यादव, प्रसन्न कुमार झा, रामबाबु कलबार, मिथिला देवी सादा, सत्यनारायण सिँह, रामकली देवी मण्डल र फूलकुमारी यादव रहेका छन्
३ वर्ष अगाडि · देश काल
देश कालप्रादेशिक अस्पताल जनकपुरमा ल्याई उपचारको क्रममा बुधबार विहान ११ः०० बजे मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उनीहरूको विचमा गाँजा खाने क्रममा वादविवाद भएको र रवानी मँसुरको लडेर मृत्यु भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान जारी राखिएको छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजभालुको आक्रमणबाट उनको दुवै हात र अनुहारमा घाउ लागेको छ । भालुको नँगले हात र अनुहारको छाला गहिरोसम्म काटिएको छ । भालुको आक्रमणमा परेको खवर पाए लगत्तै ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटि गएको टोलीले सुनुवारलाई उद्धार गरी अस्पताल पुरयाएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोअमेरिकी डलर तथा आन्तरिक ऋणको ब्याजदर बृद्धि हुँदा विनियोजित रकमले अपुग भएर थप बजेट व्यवस्था गर्नुपरेको छ । यस्तै सरकारले बाह्य अनुदान तथा ऋण परिचालन गर्न नसक्दा महँगो ब्याजको आन्तरिक ऋण तिर्नुपरिरहेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजशव भारतको बिहार राज्य जिल्ला सितामढी ग्रामपञ्चायत सोनबरसा–९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फ सिकुको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालपार्टी प्रवेश कार्यक्रममा सर्लाही निर्वाचन क्षेत्र नं. १ का सांसद पदका प्रत्याशी एवं माओवादी केन्द्रका युवा नेता विन्दु शाह, ईश्वरपुर नपाका मेयर प्रत्याशी एवं नेपाली कांग्रेसका नेता महेश साह, जसपाका सुरेश यादव, लोसपाका रामबाबू साह, नेकपा एमालेका सन्तोष साह लगायत विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा आम जनता पार्टी प्रवेश गरेका हुन्।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजराईनको शरिरभरि चोटपटक लागेको ढामहरु देख्न्छि । मृतकको शव पोस्टमाटको लागि प्रादेशिक अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । यता, प्रहरीले घटनाको अनुसन्धानको क्रममा तिवारसहित दुई जनालाई पक्राउ गरेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
समाचारन्यूज ब्यूरो, सिरहा। महिला हिंसा न्यूनिकरणको लागि घरैबाट नै पहलगर्ने एक कार्यक्रमका सहभागीहरूले प्रतिबद्धता जनाएका छन्। सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ चोहर्वा स्थित रेडक्रस भवनमा दलित महिला केन्द्र, नेपालको आयोजनामा सम्पन्न ‘महिला तथ बालबालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरूसँगको सहकार्य’ व
३ वर्ष अगाडि · समाचार
गाउँ / समाजधनुषाको विभिन्न चौकी, ईलाकामा आउने प्रहरीहरुसँग मिलोमत्तो गरी उनले चोरी डकैतीलाई मूर्तरुप दिँदै आएका थिए । उनको समाजिक सँजाल हेर्दा मात्र प्रहरीहरुसँगको तस्विर साँझा गरिएको छ । यसले प्रहरीहरुसँगको मिलोमत्तोमै निरन्तर यस्ता घटनाहरुलाई अँजाम दिँदै आएको आँकलन गर्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमले उनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । भोली बुधबार
३ वर्ष अगाडि · गाउँ / समाज