
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
गाउँ / समाजउदघाटनको बेला शीलालेखमा जग्गादाताको नाम छुट्याएर आफुहरुले गलती गरेको महसुस गर्दै वडा अध्यक्ष सम्झना सिंहले गरेकी हुन् । “हामिले वहाँको नाम लेख्नलाई गलती गरे, वहाँको नाम लेख्नु पर्ने हो ।”
३ वर्ष अगाडि · गाउँ / समाज
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार आज नै सार्वजनिक गाडीको भाडा समायोजन गर्ने तयारी छ । यसअघि स्वचालित मूल्य प्रणालीअनुसार डिजेलमा घटेको मूल्य ४ दशमलव ०६ प्रतिशत मात्रै भएकाले मूल्य समायोजन हुन नसकेको तर अब समायोजन हुने महानिर्देशक भट्टराईले बताउनुभयो ।
३ वर्ष अगाडि · देश काल
देश कालभू–सेवा आर्थिक वर्षको साउन १ गते देखि लागु गर्ने माग गरेको छौ भन्दै अध्यक्ष यादवले माग पूरा नभए कामकाज पूर्णरुपमा ठप्प गर्ने चेतावनीसमेत दिएका छन् । तर मालपोत कार्यालयका प्रमुख सुमन चौधरीले लेखापढी कानुन व्यवसायीहरूले जेठको १ गते देखि सेवा सुचारु गर्न दुई पक्षबीच सहमतिमा हस्ताक्षरसमेत गरिसके अवस्थामा आफूले गरेको सहमतिबाट लेखापढी व्यवसायीहरूले पन्छिरहेको बताए ।
३ वर्ष अगाडि · देश काल
कृषि/ कृषकमधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कृषि ब्यवसाय तालिम केन्द्रबाट अगामी आर्थिक वर्षका लागी निम्न तालिमहरु प्रस्ताव गरिएको छ। यसमा केही थपघट गर्नु पर्ने भए राय, सुझाव, सल्लाह दिन किसानहरुलाई आग्रह गरिएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
किन हुन्छ यस्तो ?उपभोक्ता समिति मार्फत हुने वडाको कार्यहरुलाई उपभोक्ता समिति गठन नै नगरी सबै निर्माण कार्यहरु मात्र कोटेशन मार्फत गराउन थालेका छन् । यद्यपी, धेरै काम मात्र उनले असारमा गराउने भनेका छन् । आर्थिक बर्षको अन्तिम र बर्षाको मौसममा बजेट कुम्लयाउने दाउमा रहेका वडाध्यक्ष साहमाथि स्थानीय युवकहरुले कालोमोसो दल्ने बताएका छन् ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजपक्राउ पर्नेमा धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसविघा बस्ने वर्ष ६८ को ताहिर राईन रहेका छन् । उनले सार्वजनिक बाटोमा डोर्यायई लादै गरेको अवस्थामा फेला परेकोमा स्थानीय मानिस तथा जनप्रतिनिधिहरुको रोहवरमा बरामद गरी ताहिर राईनलाई बरामद भएको बाख्रा सहित नियन्त्रणमा लिई ईलाक प्रहरी कार्यालय धनुषाधाममा राखिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरउपप्रमुख किशोरी साहको अगुवाईमा भएको सो अनुगमनमा नगर शिक्षा समितिका सदस्यद्वय रवीन्द्र कुमार चौधरी, राजेन्द्र पंजियार संस्थापक विद्यालय संरक्षण समितिका सहसंयोजक सुजित मिश्र,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक वीरेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालधनुषा निर्वाचन क्षेत्र नं. १ को लागि विमल कुमार मोक्तान, क्षेत्र नं. २ को लागि जयनाथ यादव, क्षेत्र नं. ३ को लागि प्रदीप कुमार यादव (सिद्धार्थ) र क्षेत्र नं. ४ को लागि भरत यादवलाई जिम्मेवारी तोकिएको हो । चारै जनालाई क्षेत्रमा लगानी एवम् कार्य सम्पादनको आधारमा क्षेत्रीय समन्वय समितिको जिम्मेवारी दिएको नेविसंघका जिल्ला अध्यक्ष सुजित कुमार यादवद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजयता, ७ दिनभित्र सो जग्गा खाली नगरिए सडक ऐन २०३१ बमोजिम कारवाहीको चेतावनी समेत दिएको हो । यदुकुहास्थित स्थानीय विनोद चौधरी र मनरी धुनियाँले सडक सीमाभित्र ईटको पर्खाल जोडन थालेपछि हटाउन पत्राचार गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारवैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरगाउँ घरका विपन्न नागरिकहरुले ठुला अस्पताल जानलाई धेरै नै कठिनाई भएको हुँदा लाहान स्थित रहेको कामना नर्सिङ होम प्रालीले शिविर राखेको कामना नर्सिङ होमका संचालक बृदेब महतोले जानकारी दिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडीछनोट खेल कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । एसिया छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई देश छनोट चरण पार गरेर आउनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।
३ वर्ष अगाडि · खेल / खेलाडी