
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारईश्वरपुर नगरपालिका–६, निवासी साह फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा बुधबार (आज) फेला परेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषाबाट निर्वाचन क्षेत्र नं. ४ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महाजन यादवसहित अन्य ६० जना उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरेको हो । उनीहरुले जरिवाना नतिरे आउँदो चुनावमा भाग लिन नपाउने व्यवस्था छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपीडित युवतीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको छ । यस अघि गत असार ३१ गते राति ९ बजेतिर आमा र बहिनीसंगै वसिरहेकी कंचनरुप नगरपालिका १२ की १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको थियो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारधार्मिक पर्वको नाममा अहिले देखि नै हातहतियार प्रदर्शन गर्दै अराजकता फैलाउने तत्वहरुमाथि यथाशीघ्र प्रतिबन्ध लगाउन एवं कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद् नेपाल माग गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमोर्चाले जुलुससहित जिल्ला प्रशासन कार्यालय दिउँसो ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । साहले समाजमा फेरि द्वन्द्व फैलाउन लागेको आरोप लगाउँदै उनले गरेका हत्याहरुको फाइल समेत खोल्नुपर्ने माग मोर्चाको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यायाधीश हरिश्चन्द्र इंगनामको एकले इजलासले सोमबार एक लाख धरौटी राख्दै तारेखमा रिहा गर्न आदेश दिएको हो । उपमेयर यादव र उनका पति भारतीय नागरिक रहेको भन्दै सोही ठाउँका एक व्यक्तिले उजुरी दिएका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसाा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसो समाचारको सन्दर्भमा शिक्षक साहले आफूमाथि लगाएको आरोप निराधार कपोकल्पित रहेको प्रतिक्रिया दिएका छन् । उनले आफूसँग कसैको व्यक्तिगत रिसबी भएको कारण तथाकथित आरोप लगाएको प्रतिक्रिया दिएका छन् । हुनले सो आरोपलाई खण्डन गर्दै आरोप सत्य नभएको प्रतिक्रिया दिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयसअघि केही स्थानीयहरुले सरकारी सम्पतिमा बाँसको पुल बनाएर लाखौँ रुपैयाँ असुली गर्दै आएका थिए । पत्रकार यादवको पहलमा नीजी पुल हटाएर सार्वजनिक पुलको निर्माण गरी आवतजावत सहज बनाईदिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनभारत बिहारको ग्राम पँचायत मतदाता नामाबलीमा चरौत भन्ने स्थानको लागि राजेन्द्र साह सुडीको अरिजनल नाम राजेन्द्र महतो रहेको छ भने रामलखन साह सुडीको नाम रामलखन महतो रहेको छ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरउच्च अदालत जनकपुरले शहिदनगर नगरपालिका वडा नं. २ बस्ने कारिचन यादवका छोरा पाण्डव यादवले दिएको रिटमा उच्च अदालत जनकपुरले मेयर यादवलाई प्रमाण सबुतसहित उपस्थित हुन पत्राचार गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालमोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल