Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
47/16.3 ov

Pokhara Avengers
Yet to bat
This Over (6.3)
2 runsLast over: 0 runs
Janakpur Bolts batting
Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
47/16.3 ov

Pokhara Avengers
Yet to bat
Last over: 0 runs
Janakpur Bolts batting
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
देश कालमोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
होहल्ला भएपछि घटनास्थलभन्दा करिब एक सय मिटरको दूरीमा रहेको जलेश्वर ट्राफिक कार्यालयका प्रहरीले घाइते यादवको उद्धार गरेर जलेश्वर प्रादेशिक अस्पताल लगेको स्थानीयले जानकारी दिए । सिकिस्त घाइते यादवको खुट्टा भाँचिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगत बुधबार कपिलेश्वरकी सोनिया पाठेघरको शल्यक्रिया गराउन अस्पताल भर्ना भएकी थिइन् । सोनियाको शुक्रबार अस्पतालमै मृत्यु भएको थियो । उनको मृत्यु भएपछि परिवारजनले अस्पताल अगाडि शव राखेर प्रदर्शन गरेका थिए । त्यसपछि प्रशासनले अस्पतालमा तालाबन्दी गरेको थियो । सोनियाको मृत्यु भएपछि अस्पताल प्रशासनसहित चिकित्सकहरु फरार भएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
जातीय चेपुवामा परेका मन्त्री कुशवाहालाई पुनः कृषि मन्त्रालयको जिम्मेवारीको लागि मधेशका किसानहरुको माग छ । किसानको लागि केही भएपनि काम गरी देखाएका उनलाई पदीय खोसुवामा पारि महिनौदेखि विना विभागीय मन्त्रीको रुपमा थन्काईएको हो । कुशवाहासँगै मन्त्री पदको लोभमा पार्टी बदलेर जसपा बनेकी सुरिता साह समेत अझै विना बिभागीय मन्त्रीको रुपमा रहँदै आएकी हुन् ।
३ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरअवार्ड जित्न सफल विद्यालयहरुलाई आयोजकले एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदान प्रदान समेत गराएको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काल‘मुस्लिम आयोगको नाममा खुलेआम मुस्लिम आयोगका पदाधिकारीहरु सरकारी स्रोतसाधनको दुरुपयोग गरेर विमानस्थलबाट अपराधीहरुलाई उम्काउने काम गरिरहेका छन्’, उनले भने, ‘मुस्लिम आयोगको गतिविधि हामीसँग लुकेको छैन ।’ उनले मुस्लिम आयोगको नाममा विदेशी जिहादीलाई नेपाल भित्र्याएर सोझासाझा नेपाली मुस्लिमहरुलाई जिहाद र कट्टरवादको प्रशिक्षण दिइरहेको आरोप लगाए । यसैगरी, कार्यक्रममा हर्क स्वार, प्राध्यापकद्वय कुंजीलाल यादव र डा। श्यामनारायण लाभ, अवलेश गुप्तालगायतले आ– आफ्नो धारणा राखेका थिए ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोभारतबाट नेपालमा धेरै बासमती चामल आयात हुने गरेको र अहिले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएकाले असर नपर्ने उनीहरुको भनाइ छ । भारतबाट नेपालमा बर्सेनि अबौँको चामल आयात हुँदै आएको छ । गएको आर्थिक वर्ष २०७९र८० को ११ महिनामा भारतबाट ३३ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरसिरहा नगरपालिकाले भत्किएको पुलसँगै जोडेर सर्वसाधारणलाई आवतजावत गर्न बाँसको पुल निर्माण गर्न लागेको हो । सोही ठाउँमा हुलाकी राजमार्ग आयोजनासमेत पुल बनाउने योजना बनाएको पूर्व पत्रकार देवकुमार यादवले जनाएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोयो समस्याले नेपाल घुम्न, पढ्न आउने भारतीय विद्यार्थी र उपचारका लागि आउने बिरामी प्रभावित भएका बताउँदै उनले भारतीय नोट नचल्दा राजविराजसहित आसपासका सीमावर्ती बजारमा चलपहल पनि कम भएको जानकारी दिए। सीमावर्ती भारतीय बजार कुनौली, वीरपुर, जयनगर, रक्सौल, लौकहीलगायतका व्यापारीले भारु लिन छाडेपछि राजविराज, जनकपुरधाम, वीरगञ्ज, लहान, कलैया, गौर र आसपासका व्यापारीले पनि भारु नोट लिन छाडेका अग्रवालले बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोजसमध्ये ८१ वटा मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाइसकेका छन् । त्यस्तै, ३६५ वटा मोबाइल चोरी भएको निवेदन परेका मध्ये २६० वटा मोबाइल खोजेर मोबाइल धनीलाई बुझाइएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजयता, शान्तीकी माईत पक्षले छोरीलाई हत्या गरी झुण्डयाईदिएको आरोप लगाएका छन् । श्रीमान वैदेशिक रोजगारीमा हुँदा पटक पटक झै झगडा हुँदै आएकोमा मारेर झुण्डयाईदिएको आरोप लगाएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
मोटरपार्ट्सको स्पेयर पार्ट्सको रूपमा मिसाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधबार विभागबाट गठित स्पेसल टास्क फोर्सले उक्त सुन बरामद गरेको हो। बरामद गरिएको सुन ८० देखि १०० किलोको बीचमा रहेको अनुमान गरिए पनि यसको यकिन परिमाणबारे विभागले आज जानकारी गराउने तयारी गरेको छ ।
३ वर्ष अगाडि · देश काल