
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८९ समाचार
देश कालयद्यपि, सिरहाका प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले भने अवकाश पाउन केहि दिन बाँकी रहँदा जानसक्ने प्रचलनका कारण उनी गएको बताए । श्रोतका अनुसार, समाचार आएपछि सिंगो संस्था थप बद्नाम हुने डरले उनलाई जिम्मेवारीबाट हटाइएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपिपरपाती गाउँ भन्दा दक्षिण बोर्डर छेउमा मृत अवस्थामा उनको शव स्थानियले देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । जानकारी पाउनासाथ गएको प्रहरी टोलीले शवको घटना प्रकृति मुचुल्का तयार गरि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया ल्याईएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोईलाका प्रहरी कार्यालय धनुषाधाम धनुषाबाट गस्तीमा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा धनुषाधाम नगरपालिका वडा नं. २ सिसमपुर स्थितबाट भन्सार छली ल्याएका ८ वटा गाई र ४ वटा गोरू गरी जम्मा १२ वटा गाई÷गोरूसहित दुई जनालाई पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालयता, प्रहरी निरीक्षक यादवले निर्दोषलाई थुन्ने गरेको तथा रकम असुली गर्ने गरेको जिज्ञासामा उनले आफू कसैसङ्ग रकम नउठाएको प्रतिक्रिया दिएका छन् । “नत नेताको कलमा हामिले कसैलाई थुन्ने या न थुन्ने गर्या छौँ भने डिएसपीको आदेश थियो, मैले त्यहीँ आदेश पालना गर्या हो ।” निरीक्षक यादवले भने ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयस्तै महतोका ज्वाइँ अनिल महासेठ महासचिव बनेका छन् । उनी पार्टीको केन्द्रीय सदस्य मात्र थिए । अर्का वरिष्ठ नेता भण्डारीले श्रीमती निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष बनाएका छन् भने छोरी सृष्टि सिंह भण्डारीलाई सचिव बनाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविद्यालयबाट सँघर्षको लागि एक जना मात्र प्रतिनीधि राखेर विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारी नियमित रुपमा विद्यालय आउन पत्राचार समेत गरेका हुन् । उनले पत्रलाई अवज्ञा गरिए प्रचलित कानुन बमोजिम कारवाहीको चेतावनी समेत दिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोआक्रोशित भीडले डाक्टर शाहमाथि हातपात गरेका थिए भने अस्पतालका सिसा समेत फुटाइएको छ । ड्युटीमा रहेको डाक्टरमाथि हातपात भएपछि चिकित्सक पनि आक्रोशित बनेका छन् भने आफन्तले लापरबाही गरिएको र यथार्थ घटनाको जानकारी दिन माग गरिरहेका छन् ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोउनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसुर भएकोले निज उपेन्द्र मण्डललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसार कैद र जरिवाना हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
शर्माले विभिन्न जातजाती र सम्प्रादायबीचको सु–मधुर सम्बन्धमा खलल पार्ने गरी भिडियो, तस्विरहरु सम्पादन गरी पोष्ट गरेको बताईएको छ । उनलाई ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियामा राखिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअसोज ४ गते साँझ मूर्ति सेलाउने क्रममा झडप भएको थियो । झडपका बेला एक युवकमाथि छुरा प्रहार गरिएको थियो । तोडफोड र ढुंगामुढा भएपछि प्रहरीले समेत स्थिति नियन्त्रणमा लिन नसक्ने अवस्था देखेर प्रशासनले राति सोही दिन राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजफोहोर डँगुरमा एक व्यक्ति विगत ३÷४ दिनदेखि छटपटाईरहेको खवर पाएपछि मानव सेवा आश्रम जनकपुरबाट खटेको स्वयंसेवकहरुले पुरुषको उद्धार गरेको हो । शरिर कुनै कपडा नभएको नाँगो अवस्थामा फोहोरको डँगुरमा उनी फेला परेका हुन् । स्वयँसेवकसहित जनपद प्रहरीले लत्ता कपडा लगाएर आश्रम लगेको जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउनले स्थिति नियन्त्रणमै रहेको र कर्फ्यु हटाएर जनजीवन सामान्य बनाउन आइतबार पनि जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, वडा अध्यक्ष लगायत सरोकारवालासँग छलफल गरिएको जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार