
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८९ समाचार
ब्यूरो-रिपोर्टरलोकतन्त्रमा आफ्नो वाक स्वतन्त्रता रहेको बेला मुख्यमन्त्रीको बारेमा स्टेटस लेखेकै भरमा उनलाई पक्राउ गर्नु लोकतन्त्रको हनन भएको टिकाटिप्पणी पनि गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई सोधपुछको लागि बुधबार नियन्त्रणमा लिएको बताएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनेपाली काँग्रेसको मधेश प्रदेश कमिटि अन्तर्गतको भातृ सँघ समन्वय विभागको २८ जना सदस्य मनोनित भएकोमा यादवलाई समेत छनौट गरिएको हो । धनुषा निर्वाचन क्षेत्र नं. २ को नेविसंघका क्षेत्रीय सभापति रहेका यादवलाई मधेश प्रदेश कमिटिका अध्यक्ष कृष्णा यादवले उनलाई मनोनित गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसर्वोच्चका न्यायाधीशद्वय टंकप्रसाद मोक्तान र हरिप्रसाद फुँयालको संयुक्त इजलासले उक्त मुद्दामा बहुविवाह भएको देखिन आएको ठहर गरेको छ । प्रतिवादी मनौवरलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुनेगरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको सर्वोच्चको फैसलामा उल्लेख छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसोही क्रममा मागको सम्बोधन नभए चरणबद्ध रूपमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने र सरकारले बेवास्ता गरे ‘पेन डाउन’ गर्ने स्थानीय तह कर्मचारी सङ्घर्ष समितिले जनाएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
भोली असोज ११ गते मुस्लिम समुदायहरुको पर्व परेको अवसरमा मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह सँचार तथा कानुन मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भोली विहिबार एक दिने सार्वजनिक विदा दिने भएको हो ।
३ वर्ष अगाडि · देश काल
विचार / ब्लगविद्यालयमा काम गर्ने शिक्षकहरुलाई कानून विपरीत सरुवा गर्ने , स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्य कर्मीहरुलाइ सरुवा गर्ने, वडा कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई सरुवा गर्ने, यी यावत काम गर्नलाई मापदण्ड हुनु पर्नेमा कुनै पनि ऐन, कानुन, मापदण्ड बिना नै अनाश्वक रुपमा सरुवा गरी कर्मचारी तथा शिक्षकहरुलाई दुःख दिने गरेको देखिन्छ ।
३ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजयद्यपी, अध्यक्ष यादवले चर्को हौरन, प्राणघातक डिजेको बारेमा भने जिकिर गरेका छैनन् । डिजे आतंकले स्थानीयहरु अबेर रातीसम्म आतंकित हुँदै आएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालयद्यपि, सिरहाका प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले भने अवकाश पाउन केहि दिन बाँकी रहँदा जानसक्ने प्रचलनका कारण उनी गएको बताए । श्रोतका अनुसार, समाचार आएपछि सिंगो संस्था थप बद्नाम हुने डरले उनलाई जिम्मेवारीबाट हटाइएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपिपरपाती गाउँ भन्दा दक्षिण बोर्डर छेउमा मृत अवस्थामा उनको शव स्थानियले देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । जानकारी पाउनासाथ गएको प्रहरी टोलीले शवको घटना प्रकृति मुचुल्का तयार गरि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया ल्याईएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोईलाका प्रहरी कार्यालय धनुषाधाम धनुषाबाट गस्तीमा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा धनुषाधाम नगरपालिका वडा नं. २ सिसमपुर स्थितबाट भन्सार छली ल्याएका ८ वटा गाई र ४ वटा गोरू गरी जम्मा १२ वटा गाई÷गोरूसहित दुई जनालाई पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालयता, प्रहरी निरीक्षक यादवले निर्दोषलाई थुन्ने गरेको तथा रकम असुली गर्ने गरेको जिज्ञासामा उनले आफू कसैसङ्ग रकम नउठाएको प्रतिक्रिया दिएका छन् । “नत नेताको कलमा हामिले कसैलाई थुन्ने या न थुन्ने गर्या छौँ भने डिएसपीको आदेश थियो, मैले त्यहीँ आदेश पालना गर्या हो ।” निरीक्षक यादवले भने ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयस्तै महतोका ज्वाइँ अनिल महासेठ महासचिव बनेका छन् । उनी पार्टीको केन्द्रीय सदस्य मात्र थिए । अर्का वरिष्ठ नेता भण्डारीले श्रीमती निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष बनाएका छन् भने छोरी सृष्टि सिंह भण्डारीलाई सचिव बनाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार