
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८९ समाचार
शर्माले विभिन्न जातजाती र सम्प्रादायबीचको सु–मधुर सम्बन्धमा खलल पार्ने गरी भिडियो, तस्विरहरु सम्पादन गरी पोष्ट गरेको बताईएको छ । उनलाई ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियामा राखिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअसोज ४ गते साँझ मूर्ति सेलाउने क्रममा झडप भएको थियो । झडपका बेला एक युवकमाथि छुरा प्रहार गरिएको थियो । तोडफोड र ढुंगामुढा भएपछि प्रहरीले समेत स्थिति नियन्त्रणमा लिन नसक्ने अवस्था देखेर प्रशासनले राति सोही दिन राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजफोहोर डँगुरमा एक व्यक्ति विगत ३÷४ दिनदेखि छटपटाईरहेको खवर पाएपछि मानव सेवा आश्रम जनकपुरबाट खटेको स्वयंसेवकहरुले पुरुषको उद्धार गरेको हो । शरिर कुनै कपडा नभएको नाँगो अवस्थामा फोहोरको डँगुरमा उनी फेला परेका हुन् । स्वयँसेवकसहित जनपद प्रहरीले लत्ता कपडा लगाएर आश्रम लगेको जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउनले स्थिति नियन्त्रणमै रहेको र कर्फ्यु हटाएर जनजीवन सामान्य बनाउन आइतबार पनि जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, वडा अध्यक्ष लगायत सरोकारवालासँग छलफल गरिएको जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता जानकीको गर्भगृहसम्म पुग्न राष्ट्रपति पौडेलका लागि चप्पलको व्यवस्था मिलाएको बताए । उनका अनुसार आयोजक जनकपुरधाम उपमहानगरपालिकाले नै चप्पलको व्यवस्था मिलाएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२०५७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारको पालामा यस्तै उद्देश्यहरुका साथ कांग्रेसका अगुवा नेता स्व. महेन्द्र नारायण निधिकी धर्म पत्नी प्रेम सागर देवीले शिलान्यास गरेकी सभाहल चरणबद्ध योजना अन्तर्गत १२ करोड २४ लाख ७९ हजारको लागतमा तयार भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
एनआईसी एसिया बैंकको गौशाला शाखाबाट सो रकम निकालेर घरतिर फर्किने क्रममा मोटरसाइकलमा आएका अज्ञात समूहले लुटेर फरार भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। लुटपाट गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक मनोज यादवले बताए।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश काल२०७३ सालदेखि सरकारले संविधान दिवस मनाउँदै आएको छ भने तराई मधेशको जिल्लाहरुमा कालो दिवसको रुपमा मनाउँदै आएको छ । संविधान जारी गर्न सयौँ मधेशीको राज्यद्धारा हत्या गरिएको तथा रगतले लतपत संविधान मान्य नहुने भन्दै संविधान जलाएपछि ११ जनालाई पक्राउ गरिएको थियो ।
३ वर्ष अगाडि · देश काल
देश कालनेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र विविधताबीचको एकता रहेको मुलुक भएकाले यसमा आँच पुर्‍याउने र खलल पार्ने कार्य भइरहेको भन्ने सूचनाप्रति सरकार गम्भीर रहेको बताउदै गृहमन्त्री श्रेष्ठले भने, ‘जान / अञ्जानमा हो वा कुनै निश्चित उद्देश्य लिएर भइरहेको छ भन्ने प्रश्न उठेको छ, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।’
३ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोविश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ । पोलिटेक्निक, आइटी, व्यवस्थापन, पारामेडिकल, कृषि इन्जिनियरिङलगायतका प्राविधिक शिक्षाको माध्यमबाट प्रदेशलाई प्राविधिक शिक्षा ‘ हब’का रूपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपिआर तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डा। दीपक शाक्यले जानकारी दिए ।
३ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारउनले भने, –“तराई मधेशका जिल्लाहरु सीमासँगै छ, भारतबाट ५ किलो प्याज ल्याउनेलाई कारवाही गर्न तुरुन्त नजर जान्छ, तर विगत केही दिनदेखि सर्लाहीको मलँगवा अशान्त छ, अहिलेसम्म नजर गएको छैन । हाम्रो प्रदेशको मातहतमा प्रहरी नभएर समस्या भएको छ । हाम्रो मातहतमा प्रदेश प्रहरी भईदिएको भए दँगा नियन्त्रण स्थायी रुपमा गर्न सक्छौँ ।”
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसोही क्रममा विजय जुलुस संयोजकमा अजित शर्मा, रावण वध तथा लंका दहन संयोजकमा बलराम साह, गहवर व्यवस्थापन संयोजकमा ओमप्रकाश गुप्ता, नास्ता तथा खाना संयोजकमा संतोष साह, शीतल जल संयोजकमा संतोष शर्मा, सरसफाई संयोजकमा सुनिल राउत र गहबर संयोजकमा ओमप्रकाश गुप्तालाई चयन गरिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर