
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८९ समाचार
देश कालगत बुधबार जनकपुरका एक आयूर्वेद चिकित्सकलाई फेसबुकमा लेखेकै भरमा पक्राउ गर्न लगाएपछि मुख्यमन्त्रीप्रतिको आक्रोस झन बढदै गएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसामाजिक सञ्जालमै आफूहरुले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु भन्दा सनातनीहरुकोलागि दुःखद के हुन्छ भन्दै उनले आफूहरु खबरदारी स्वरुप शुक्रबार शान्तिपूर्ण विरोध सभा गर्न लागेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोबोर्डमा प्रा.लि. लेखिएको भएपनि हस्पिटलको प्यान सँचालकमा भने व्यक्तिगत राखी लाखौँ रुपैयाँ कर छली गर्दै आएको छ । अस्पतालभित्रै सँचालनमा रहेको फार्मेसीमा भने रहिम राईनको नाममा रहेको सोनासति मेडिकल हलको नामको प्यान प्रयोग गरिएको छ । अस्पतालको नामको बिलमा सोनासति मेडिकल हलको प्यान नम्बर प्रयोग गरी लाखौँ रुपैयाँ कर छली गर्दै आएको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालविहिबार विहान हिन्दु अभियन्ता, जनकपुरका युवाहरुले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर उनलाई रिहा गराएको हो । उनले विगत केही दिनदेखि मधेश प्रदेशको सर्लाही मलँगवास्थित दुई समुदायबीच तनाव रहेको बेला झाले मुख्यमन्त्रीले गरेको भाषणलाई कोड गरी फेसबुकमा लेखेपछि पक्राउ परेका थिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसर्लाहीकै कविलासी गाउँपालिका वडा नं. ३ घर भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो। उनका माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको आशंका गरेका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशननक्कली शैक्षिक प्रमाणपत्र प्रमाणित भएमा बस्नेतलाई जेल सजाय हुनुका साथै त्यहाँका वर्तमान र त्यसअघिका निर्देशकहरुमाथि समेत कारबाही हुने अख्तियार स्रोतको दाबी छ । अख्तियार स्रोत भन्छ– ‘यदि आरोप प्रमाणित भएमा प्रशासन प्रमुख बस्नेतले हालसम्म गरेका केन्द्रका सबै निर्णय बदर हुनुका साथै उनले सन् १९९६ देखि हालसम्म अधिकृतको रुपमा केन्द्रबाट बुझेको बढी मासिक तलब अर्थात् कम्तीमा पनि मासिक ७ सय अमेरिकी डलरको दरमा २२ वर्षको गरी कुल २ करोड १२ लाख ५२ हजार रुपियाँ केन्द्रलाई फिर्ता गरी जेल सजायसमेत भोग्नुपर्ने हुन्छ । ’
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
किन हुन्छ यस्तो ?उनले इन्डोनेसियाको ईश्वरनिन्दा र द्वेषपूर्ण अभिव्यक्ति कानून अन्तर्गत पाँच वर्षको जेल सजाय भोग्न सक्ने त्यहाँका कानुन विज्ञले रेस्ट अफ दि वर्ल्डलाई भनेका छन् ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरलोकतन्त्रमा आफ्नो वाक स्वतन्त्रता रहेको बेला मुख्यमन्त्रीको बारेमा स्टेटस लेखेकै भरमा उनलाई पक्राउ गर्नु लोकतन्त्रको हनन भएको टिकाटिप्पणी पनि गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई सोधपुछको लागि बुधबार नियन्त्रणमा लिएको बताएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनेपाली काँग्रेसको मधेश प्रदेश कमिटि अन्तर्गतको भातृ सँघ समन्वय विभागको २८ जना सदस्य मनोनित भएकोमा यादवलाई समेत छनौट गरिएको हो । धनुषा निर्वाचन क्षेत्र नं. २ को नेविसंघका क्षेत्रीय सभापति रहेका यादवलाई मधेश प्रदेश कमिटिका अध्यक्ष कृष्णा यादवले उनलाई मनोनित गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसर्वोच्चका न्यायाधीशद्वय टंकप्रसाद मोक्तान र हरिप्रसाद फुँयालको संयुक्त इजलासले उक्त मुद्दामा बहुविवाह भएको देखिन आएको ठहर गरेको छ । प्रतिवादी मनौवरलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुनेगरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको सर्वोच्चको फैसलामा उल्लेख छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसोही क्रममा मागको सम्बोधन नभए चरणबद्ध रूपमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने र सरकारले बेवास्ता गरे ‘पेन डाउन’ गर्ने स्थानीय तह कर्मचारी सङ्घर्ष समितिले जनाएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
भोली असोज ११ गते मुस्लिम समुदायहरुको पर्व परेको अवसरमा मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह सँचार तथा कानुन मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भोली विहिबार एक दिने सार्वजनिक विदा दिने भएको हो ।
३ वर्ष अगाडि · देश काल