
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८९ समाचार
यस विषयमा पत्रकारको टोली कलेजमा बुझ्न जाँदा त्यहाँ भेटिएका शिक्षक तथा कर्मचारीहरु कुनै किसिमको प्रतिक्रिया दिन नचाही क्वाटरमा लुकेर बसेकाले भित्री यथार्थ कुराहरु बाहिर आउन सकेको छैन। प्रमुख पनि कलेजमा उपस्थित नभएकोले पत्रकारहरु त्यसै फर्किएका थिए।
३ वर्ष अगाडि · देश काल
कला पृष्ठनेपाल नेपाल नेपाल, अपन सुन्दर देश नेपाल ,अपन सुन्दर देश नेपाल छै । भारत चिनक बिचमे , अपन सुन्दर देश नेपाल छै-२। देख मनोरम प्राकृतिके तराइ पहाड हिमाल छै। पुर्वज के ईतिहास मे शासन केने गोपाल छै । अपन सुन्दर देश नेपाल , अपन सुन्दर देश नेपाल छै-२। जीव क नाथ पशुपतिनाथ साक्षात शिव भगवान छै। शान्ति संदेश ज
३ वर्ष अगाडि · कला पृष्ठ
देश काल६० जनाको क्षमता भएको सुधार गृहमा हाल दोब्बरभन्दा बढी १२६ बालक तथा किशोरलाई कोचेर राखिएकाले बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै सुधार गृह व्यवस्थापनमा समेत कठिनाइ भइरहेको त्यहाँका प्रमुख टीकाकृष्ण काफ्लेले बताए।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाज“कुनै सवारी साधन नभएका, उहाँका लागी हरपुर अपायक ठाउँ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहाँ संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउँ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर र कुनै राजनीतिक पहुच न भएकोले उहाँ उपमहानगरले सरूवा गरेको बिधालय पुग्नु भयो । तर त्यहा बिधालयले उहाँलाई हाजिर गर्न दिएन । यस बिषयमा उहाँ स्वयम उपमहानगरपालिकामा निबेदन दिनुभयो तर उपमहानगरले सोधपुछ को परैको कुरा कुनै सुनुवाइ समेत गरेन ।”– एक स्थानीय बुद्धिजीवीले गुनासो पोखे ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालअख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले २०७९ माघ ३ गते इन्जिनयर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगरप्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाइ विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारराष्ट्रिय परिचय पत्र तथा पँजीकरण विभागले जारी गरेको राष्ट्रिय परिचय पत्रको लागि बायोमेट्रीक गरी सम्पूर्ण विवरण भरेर मोबाईलमा राष्ट्रिय परिचय पत्र नम्बर समेत प्राप्त गरेकाहरुले आईतबारदेखि कार्ड प्राप्त गर्न सक्नेछ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकयसका साथै, जिल्लाको कुनै पदाधिकारी संग छलफल नै नगरी किसान जनमत संघ गठन गर्न गइरहेको हुँदा उक्त कार्यक्रम यथासिघ्र रोकी यस बिषयमा ३ दिन भित्र स्पस्टिकरण पेस गर्न पत्राचार गरिएको हो ।
३ वर्ष अगाडि · राजनीतिक
ब्यूरो अपरेशनशुक्रबार दिउँसो सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीको आधारमा टोलीले मालपोत कार्यालयका नासु सुदिप कटुवाल र रमेश अधिकारीलाई पक्राउ गरेको हो । मालपोत कार्यालयको रजिष्टरेश शाखा (ख) मा कार्यरत दुवै जनालाई एक होटेलबाट पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
आर्थिक ब्यूरोजग्गा राखेर ॠण उठाएर अरुलाई दिएको भनी परिवारबाट समेत तिरस्कृत हुनुपरेको दुखेसो सुनाउँदै उनले पासवानसंग पैसा असुल उपरगरि आफ्नो गुम्न लागेको जग्गा फर्काउन सहयोगका लागि स्थानीय प्रशासन, संचारकर्मी, नागरिक समाज तथा सरोकारवाला निकायसंग आग्रह गरे ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालगत बुधबार जनकपुरका एक आयूर्वेद चिकित्सकलाई फेसबुकमा लेखेकै भरमा पक्राउ गर्न लगाएपछि मुख्यमन्त्रीप्रतिको आक्रोस झन बढदै गएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसामाजिक सञ्जालमै आफूहरुले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु भन्दा सनातनीहरुकोलागि दुःखद के हुन्छ भन्दै उनले आफूहरु खबरदारी स्वरुप शुक्रबार शान्तिपूर्ण विरोध सभा गर्न लागेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोबोर्डमा प्रा.लि. लेखिएको भएपनि हस्पिटलको प्यान सँचालकमा भने व्यक्तिगत राखी लाखौँ रुपैयाँ कर छली गर्दै आएको छ । अस्पतालभित्रै सँचालनमा रहेको फार्मेसीमा भने रहिम राईनको नाममा रहेको सोनासति मेडिकल हलको नामको प्यान प्रयोग गरिएको छ । अस्पतालको नामको बिलमा सोनासति मेडिकल हलको प्यान नम्बर प्रयोग गरी लाखौँ रुपैयाँ कर छली गर्दै आएको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो