
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८८ समाचार
खेल / खेलाडीप्रतियोगितामा युएईमा रहेका प्रवासी नेपाली समुदायहरुको कुल १८ टोलीहरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए । यी सम्पुर्ण जानकारी लाली गुराँस फुटबल क्लबका बरिस्ठ सल्लाहकार जग नारायण मण्डलले जानकारी गराउनु भयो।
३ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीनेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति विश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।
३ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरस्थानीयहरु भनाई अनुसार, गाउँपालिकाभित्र रहेको एम्बुलेन्समा समेत अक्सिजन सिलिण्डर नहुँदा समस्या हुने गरेको छ । एक ठाउँमा अक्जिन सिलिण्ड र सेट कुहिन थालेको छ भने अन्य आवश्यक ठाउँमा अपहुँच देखिएको छ । गाउँपालिकामा एम्बुलेन्स सुनेको मात्र बताउँछन स्थानीयहरु ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोगस्तीमा रहेको प्रहरीलाई देख्नासाथ बोरामा प्याक गरेर टाउकोमा बोकेर वाकीटाकी ल्याउँदै गरेका एक जना व्यक्ति सामान छाडेर फरार भएको सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारसर्वपक्षीय निर्णयमा सद्भाव भड्काउने र ढुंगामुढा गरी क्षति पु¥याउनेको पहिचान गरी कानुनी दायरामा समेत ल्याउने निर्णय भएको उनले जनाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरनेपाल सरकारले असारभित्र बजेट ल्याई सक्नुपर्नेमा जोड दिरहेको बेला कमला नगरपालिकाले भने पुरानै सँस्कार दोहरयाउँदा जनता आजित भएका छन् । कमला नगरपालिकावासीले जनप्रतिनीधिप्रति आक्रोस व्यक्त गदै आफैँलाई गाली गर्न सम्म भ्याएका छन् ।
३ वर्ष अगाडि · पालिका खबर
ब्यूरो अपरेशनपक्राउ गरिएको १ क्वीन्टल १४ किलो भनिएको कुखुरामध्ये केही कुखुरा स्थानीय जनप्रतिनीधि, केही पत्रकारहरुलाई समेत बाँडिएको बताईएको छ । केही मात्र नष्ट गरेर तस्विर सार्वजनिक गरिएको बताईएको छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारसोही दुर्घटनामा घाईते भएका २५ जनाको उपचार स्थानीय अस्पतालहरुमा भईरहेको तथा गम्भिर घाईतेहरुलाई सिरहा पठाएको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमुस्लिम समुदायका व्यक्तिहरु सडकमा आएपछि समाजिक सँजालमा लेख्ने युवकलाई तत्कालै पक्राउ गरी सहमति गराएको हो । व्यक्तिगत रुपमा स्टेटस लेखेपछि मुस्लिम समुदायलाई सोही स्टेटसलाई मुद्दा बनाएर सिँगो कौम (धर्म) प्रति प्रहार गरेको भन्दै आन्दोलित भएका थिए । युवकले सार्वजनिक रुपमा माफी मागेपछि अवस्था साम्य हुन थालेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
यस्तै, पेट्रोलको मूल्य पहिलो वर्ग ९चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ० मा प्रतिलिटिर १८०।५ रुपैयाँ, दोस्रो वर्ग ९सुर्खेत र दाङ० मा १८२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८३ रुपैयाँ कायम हुनेछ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजकुटाई खाने युवक केही दिन अगाडी समाजिक सँजालमा धार्मिक द्धन्द्ध फैलाउने खालको भिडियो हालेका थिए । सोही क्रममा बजरँग दलले उनलाई समातेर कुटपिट गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसमाजिक सँजालमा केही सर्वसाधारणहरुले अध्यक्ष यादवको निर्णयलाई नटेरेको तथा प्रतिबन्धको निर्णय गरेपनि ओरकेष्ट्रा नचाएको भन्दै नाम जोडेर भिडियोहरु हालेपछि उनले सूचनाको अभाव बताएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज