
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८८ समाचार
बिज्ञान-प्रबिधिआफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउदै, भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निस्शुल्क अपग्रेड गरेको छ१ जसमध्य भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ उनीहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहक ले निसुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निशुल्क अपग्रेड गरिएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
आर्थिक ब्यूरोपक्राउ परेको थिङसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनले महोत्तरी प्रहरीले गाँजा नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरनेपाली काँग्रेस निकट नेविसंघबाट स्वीयू सभापतिमा निर्वाचित यादवलाई सो चुनावमा पराजित भएका केही दलका प्रतिनीधिहरुले बदनाम गर्न खोजेको आरोप लगाएका छन् । उनले भने, –“उनीहरुले षडयन्त्रपूर्वक समाजिक सँजालमा जथाभावी लेखेका छन्, तर म आतिएको छैन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बुझाउन खोजदा आरोपितको मामाहरुले गाउँमै घटना मिलाउन दवाव दिएको बताए । साथै, आफूलाई पैसाको प्रलोभन देखाउँदै गाउँमै घटना मिलाउन गाउँकै अरु व्यक्तिहरुबाट भन्न लगाएको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकनेकपा एमालेको सरकार नबनेसम्म मधेशको विकास र समृद्धि नहुने अध्यक्ष ओलीको भनाइ थियो । एमाले प्रतिको जनलहर, एमालेको काम गराई देखेर कांग्रेस र माओवादी पार्टी आतिएको भनेर अध्यक्ष ओलीले टिप्पणी समेत गरे । पार्टीले लिएको मिसन २०८४लाई मध्यनजर गर्दै त्यसको तयारीमा अहिलेदेखि लाग्न अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयसैगरी आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी भइरहेको छ । इजरायलमा रहेको नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविशेष अदालतले कसूर ठहर्याएपछि बुधबार सजाय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि यादव मात्र दोषी ठहर भएका थिए । उनीहरुविरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । यादव गत स्थानीय निर्वाच
३ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोभ्वाईस मेसेज पठाउँदै मेयरका छोरा साहले भनेका छन् –“तिमीहरु कल्याणपुर नगरपालिकाका मेयरलाई गाली गर मलाई आपत्ति छैन, तर हाम्रो हजुरबा, पुर्खाहरुलाई गाली गर्छौँ भने घरमा पसेर गाली हानदिन्छु”
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालमुख्यमन्त्री यादवले हमासको आक्रमणलाई उग्रवादीको सँज्ञा दिँदै अमानवीय र निन्दनीय बताएका छन् । उनले लर्न एण्ड अर्नमा गएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपहीका २२ बर्षिय युवक आनन्द साहले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै हमासलाई उग्रवादी बताएका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ। हमासले इजरायलमा गरेको विशाल आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनकुनेमा युवाहरुले दीप प्रज्वलन गरेको छ । रोवन कुसयैत यादवको आयोजनामा मंगलबार साँझ तिनकुने फिल्डमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा कोण सभा समेत आयोजना गरिएको थियो। उक
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोव्यसायीहरुले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरीवाना गर्नुपर्नेमा खानतसासी गरी अनाश्वक तनाव दिन थालेपछि प्रतिकार गरेको बताईएको छ । व्यावसाय ठप्प भएर मानसिक तनाव खेपीरहेका व्यसायीलाई यो व्यवहारले थप पीडा दिएको व्यापारीहरु बताउँछन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालइजरायलमा मारिएका आनन्द साहको घरमा मन्त्री सुनिता यादव
३ वर्ष अगाडि · देश काल