
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
राजनीतिकबिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारले जानकारी दिए । बैठकमा संसदमा रहेको बिभिन्न बिधेयकहरुमाथि पनि छलफल भएको उनले जानकारी दिए ।
२ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारसोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको प्रहरीको भनाइ छ । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारहत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसंग नेशनल प्याब्सनले माग समेत गरेको छ । न्याय दिलाउन ढिलासुस्ती भए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न चेतावनी समेत दिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोयता, प्रिया जलका सँचालकले जारमा अदलाबदली भएको हुन सक्ने प्रतिक्रिया दिएका छन् । पानीको जारमा पेट्रोल कहाँ बाट आयो भनेर अनभिज्ञता प्रकट गर्दै उनले विद्यार्थीसँग कुरा भईरहेको बताए ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारमिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका बेला स्वर्णकारमाथि कलैया उपमहानगरपालिका— ६ मदर्शा टोलमा दिनदहाडै गोली प्रहार भएको हो । मोटरसाइकलमा सवार तीन जनाको समूहले स्वर्णकारमाथि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बारा प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकपाली तमसुक बनाएको प्रमाण, चेक लिएको प्रमाणपछि यस्ता मुद्दा मिलाउने आरोपमा महिलाको श्रीमान र महिला समेत जेल जाने निश्चित छ । आरोप झुठो साबित भए श्रीमान श्रीमति जेल जाने सम्भावना पनि उतिकै छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियआन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिनुभएको छ । घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन भनिएको छ ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरनेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुणदल जिल्ला कार्यसमिति सिरहाको आयोजना राखिएको चियापान कार्यक्रममा राम सगुन यादव, कौशल मण्डल, सकलदेब यादव, शेखर यादव, कपिलदेब साह,जितेन्द्र यादव,बिनय यादव लगायत नेपाल तरुणदल सिरहा नेपाली कांग्रेसका दर्जनौँको संख्यामा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारना ७ ख ४७४९ नम्बरको बस अनियन्त्रित भएर सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा ठोक्किँदा करिब ४० जना घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको र मुचुल्का गरिरहेको जनाईएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहिलाको श्रीमान इन्जिनीयर पनि सँगै गएका थिए । तीनै जना सँगै श्मसान घाट जाँदा धामीले इन्जिनीयरलाई बाहिरै बस्न भनेर महिलालाई भित्र लगेका थिए । केही बेरपछि इन्जिनीयरलाई बोलाउँदा महिला बेहोस र नग्न अवस्थामा देखिएको बयान रेकर्ड गरिएको छ । इन्जिनीयर र धामी दुवै जनाले महिलालाई उठाएर घर ल्याएको प्रहरीको बयानमा भनिएको बताइएको छ । त्यसपछि धामीसँग रकम लेनदेनको बार्गेनिँग भएको बुझिएको छ । १० लाख रुपैयाँ नदिए प्रहरीमा उजुरी गरिदिने भनेर धामीसँग रकमको डील भएको थियो । डीलमा पुनः दलालहरु पसेपछि कुरा नमिल्दा प्रहरीमा उजुरी गरिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रहरीमा बुझाईएका नेता मण्डललाई प्रहरीले हिरासतमा राखेको छ । गाली गलौज गरेपछि कारवाहीको लागि उनलाई घरबाटै समातेर प्रहरीमा मात्र बुझाएको एक प्रहरीले बताए । यद्यपी, यसबारे अझै पुष्टि नभएको उनले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजयुवा अभियन्ता रजनिश साहको सँयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा प्रदेश साँसद दिपेन्द्र ठाकुर, पूर्व साँसद परमेश्वर साह, लोसपा सहकारी विभाग प्रमुख सँजय कुमार साह, केन्द्रीय सदस्य सँजय चौधरी विशिष्ट अतिथिको रुपमा सहभागीता जनाएका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज