
न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिनुभएको छ । घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन भनिएको छ ।
यस्तै, दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न सचेत गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री कपमा कोशी प्रदेशलाई पछारे मधेश, मधेश १६५ रनले विजयी
- २०८० कार्तिक १३ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय (वनडे) क्रिक्रेटमा मधेशले बलियो जित सुरुवात गरेको छ । जितसँगै मधेशले दुई अंक जोडेको छ । दुवै खेलमा पराजित कोशी अंकविहिन
पूरा पढ्नुहोस्