
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
ब्यूरो-रिपोर्टरसमितिको उपाध्यक्षमा राजकुमार महतो, सचिव कृष्णकुमार महतो, सहसचिव रामचन्द्र महतो, कोषाध्यक्षमा राजकुमार यादव रहेका छन् । यही ठाउँमा रामबहादुर महतोले एकल रुपमै २५ वर्ष अघि झण्डा मेला आयोजन गरेका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालअन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । जसअनुसार लगुना, रतुवा, चित्तल, नीलगाई, खरायो, दुम्सी, बँदेल, सर्प, गोही, भ्यागुता, पाहा, मयुर, कालिज, वनकुखुरा, च्याखुरा, तित्रा, पियुरा, ढुकुर, मैना, सुगा अबदेखि व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । तर यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरिएको छ ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारश्रम तथा रोजगार कार्यालयका प्रमुखनै इन्टरभ्यू स्थलमा पुगेपछि अन्तरवार्ता लिन बसेका मानिसहरुसमेत अल्मलमा परेका थिए । उनीहरुले इजी बिल्डका लागि ८० जनाको इन्टरभ्यू गर्न बसेको बताए पनि इन्टरभ्यू दिनेहरुले गार्डेनिया बिल्डिंग कन्टेक्टींगका लागि दिएको बताएका थिए । उनीहरुले बोर्डमा टांस गरिएको सूचना समेत कार्यालय प्रमुख रोकायालाई देखाएका थिए । इन्टरभ्यू दिन पुगेका कामदारहरुले दुबईमा १७ सय जनाको माग रहेको र सबैले इन्टरभ्यू पास गर्ने शिवम् टे«निंग सेन्टरका सञ्चालक सुनिल प्रसादले जनाएको बताए । आजको जनकपुरटुडेमा राजेन्द्र यादवले समाचार लेखेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्लान इन्टरनेसनलले बालबालिका, युवा, किशोरी र महिलाको हक हित र व्यक्तित्व विकासका लागि देशै भरका जिल्लाहरुमा काम गर्दै आएको अभियानका विशेषज्ञ सृजना बजार्चायले जानकारी दिइन । उनले धनुषाका ५ वटा पालिकामा हाल उक्त परियोजनाले काम गर्दै आएको बताइन । उनले यस अघि पनि देश भरका विभिन्न संघसंस्थाका पदाधिकारीको समन्वयमा छात्राहरुलाई एक दिनका लागि पद हस्तान्तरण गराएको बताउँदै, आजको पद हस्तान्तरण देशमै पहिलो पटक शिक्षा मन्त्रीको टेक अभर भएको जानकारी दिइन । उनले आजको टेक अभरले समाजमा छात्राहरुलाई पढेर ठूलो मान्छे बन्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन ।
२ वर्ष अगाडि · देश काल
देश कालमृतकलाई अस्पताल पुन्याउने विद्यालयका कर्मचारी रियाज अंसारी तथा घट्ना स्थलमा हुँदै नभएका विद्यालयकै अर्को कर्मचारी जमिल अख्तर अंसारीलाई बिना प्रमाण सहयोगीको आरोप लगाईं फसाउन खोजेको, शान्ति सुरक्षा कायम गर्न नसकेको प्रश्न प्रहरी प्रशासनमाथि उब्जने बाटोबाट बच्न आम जनताका आँखामा भ्रम सृजना गर्न खोजेको, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयको अभिव्यक्तिमा भिन्नता देखिएको उल्लेख छ ।
२ वर्ष अगाडि · देश काल
राजनीतिकयता यो घटनाको मुख्य नाइके आफूलाई नगरप्रमुख दासले बताएकोमा आपत्ति समेत जनाए । उनले नगरप्रमुख आफै अपराधिक चरित्रको व्यक्ति रहेको र विभिन्न अपराधिक कृयाकलापमा संलग्न रहँदै आएको बताउँदै आफूलाई बिना कारण यो घटनासंग जोड्न खोजेको बताए ।
२ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारभारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार पक्राउ परेका छन्। उनीहरूले खबर संकलन र आदानप्रदान गर्ने गर्थे। गोली प्रहार गर्ने चार जना भने फरार रहेको प्रहरीले जनाएको छ।
२ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोफेसबुकहरुमा नयाँ नयाँ फेक आईडी बनाएर आफू लगायत अन्य युवति, किशोरीहरुलाई समेत सोही तरिकाले प्रेमजालमा फँसाएर ब्लैकमेल गर्ने गरेको आरोप छ । उनले अहिले पनि दर्जनौ युवति किशोरीहरुलाई फँसाएर यही हर्कत गरिरहेको आरोप छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
आर्थिक ब्यूरोआईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरउनले भने,–“पत्रकार सम्मेलन थियो, सुरुमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको पत्रकार सम्मेलन थियो । केही बेरपछि विदेह नगरपालिकाका प्रतिपक्षमा रहेका एकिकृत समाजवादी पार्टीले समेत पत्रकार सम्मेलन गर्ने भनियो । अब पूर्व जानकारी नदिएकोले गर्न नदिने भनेर भनेपछि मैले मजाक मजाकमै दुवै एमाले नै रहेको भनेर मात्र भनेपछि झण्डै हात हाले । म त्यतिबेला खाजा खाईरहेको थिए । कुरो यति हो ।”
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काल‘साउन २८ गते पनि उनलाई कलैयाको होटेलमा गोली हान्ने प्रयास भएको थियो तर उनी उम्केर भाग्न सफल भए। त्यो घटनाबारेमा प्रिन्सिपलले प्रहरीलाई खबरै गरेनन्,’ घटना अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘घटनाको करिब अनुसन्धान सकिएको छ। घटनामा ८ जनाको संलग्नता देखिन्छ।’
२ वर्ष अगाडि · देश काल