
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
प्रमुख समाचारचक्कुको झटारोबाट तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए। तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि थापाले उनीमाथि नै चक्कु प्रहार गरेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोजिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरू भारतको बिहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालयस्तै नयाँ समितिको महासचिवमा राम ईश्वर यादव, उप महासचिवमा रामबाबु मण्डल, सचिवमा ओम राउतलाई चयन गरिएको हो । समितिको सह सचिवमा छोटेलाल साह, उषा मण्डल, शिव बालक कुमार यादव र किशानन्द पटेललाई चयन गरिएको हो । समितिको कोषाध्यक्षमा प्रमोद ईषर हर्षलाई चयन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालघटनास्थलको प्रकृतिले युवकको हत्या भएको आशंका छ। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोली ल्याइएको छ,’ डिएसपी आवाले भने। घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी आवाले बताए।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारदुर्गा मूर्ति विसर्जनलाई सुरक्षित बनाउन र हुनसक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुवै घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । उनका अनुसार कतिपय ठाउँमा दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता हुने तथा ज्यानसमेत जाने घटना भइरहेकाले सर्वसाधारणलाई नदीबाट हुने सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिडिओ धमलाका अनुसार, पहिलेदेखि चल्दै आएको रुटबाटै जानुपर्ने अडान राख्दै भीडबाट एक दुई जनाले प्रहरीमाथि ढुँगा फालिदिएपछि प्रहरीले बचाउमा लाठीचार्ज गरेको थियो । तर, अवस्था अहिले समान्य रहेको र मूर्ति विसर्जन भईरहेको उनले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोप्रहरीका अनुसार रेल्वे सुरक्षा बेश जनकपुरबाट खटेको सशस्त्र प्रहरी टोलिले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल, नेपाली ६५ रुपैया, १ वटा भारतीय सिम र चाँदीको जस्तो देखिने मालाको लकेट थान १ बरामद भएको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालपीडित पक्षको तर्फबाट ईलाका प्रहरी कार्यालय लाहानलाई जानकारी हुनासाथ प्रहरीको एक टोली पाराडाईज बोर्डिङ पुगि दुवै बालकलाई उद्धार गरेका थिए। स्रोतले दिएको जानकारी अनुसार स्कुलका प्रिन्सिपल राकेश गुप्ता र बिजय गुप्तालाई प्रहरी हिरासतमा राखिएको छ।
३ वर्ष अगाडि · देश काल
उनको मृत्युपछि सबै जना शोकमा रहँदा मण्डल परिवारमा अर्को बज्रपात भयो । महदैयाको देबर भुटाई मण्डलको मंगलबार बिहानै मृत्युु भएको छ । छाती दुखिएपछि अस्पताल लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको स्थानीय राजेश मण्डलले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
मनोरञ्जनसोमबार धनुषाको सबैलामा भएको प्रिति पासवानको कार्यक्रममा चप्पल जुत्ता, ढुँगामुढा भएपछि तीन प्रहरी र एक सँचारकर्मी समेत घाईते भएका थिए । सबैलाको घटनापछि प्रशासनले सक्रियता देखाउँदै कुनै घटना भए आयोजकले जिम्मा लिने भनेपछि समिति पछाडी हटेको हो ।
३ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टरझिझिया र सोनामाईको भुतमेला हाम्रो धरोहर हो तर यसबाट नकारात्मकता हामीले हटाउनु आवश्यक छ । लोकसंस्कृतीको रुपमा झिझिया प्रोत्साहित हुनु पर्दछ तर बोक्सी भगाउने गितमा परिमार्जन आवश्यक देखिन्छ । हैन भने प्रत्येक वर्ष बोक्सी भनेरै कतिपयले ज्यान गुमाउनु पर्नेछ भने अमानविय व्यवहारको सामना गर्नु पर्ने छ । कतै मलमुत्र खुवाएर त कतै नग्न बनाएर कुटपिट गर्दै गरेको दृष्य पुनः देख्न नपरोस ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजमृत्यु हुनेमा महिमा इजहारुलकी कान्छी श्रीमती हुन् । पहिलो श्रीमतीबाट सन्तान नभएपछि इजहारुल्ले जिल्ला बारा कलैया उपमहानगरपालिका घुसुकपुरवाकी मृतक महिमासँग विवाह गरेकी थिइन् । महिमाका एक छोरा र एक छोरी छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज